
सोमबार साँझ छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ २९१५ नम्बरको टिपरले ठक्कर दिँदा म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमालको मृत्यु भएको हो। टिपरले ठक्कर दिँदा

मदन विश्वकर्मा : गोरखाको पालुङटार नगरपालिका २ स्थित लिगलिगकोट मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या हिजोआज बढ्न थालेको छ ।नेपालको उद्गम थलो लिगलिगकोट र त्यहाँ रहेको ठूलो राष्ट्रिय
केशव गुरुङ नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ । दुईदिनदेखि जारी अधिवेशन आइतबार राती अबेर सम्पन्न भएको हो ।अधिवेशनले गायत्री गुरुङ (कुसुम) को अध्यक्षतामा दुई सय

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केवलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केवलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केवलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केवलकार निर्माण गर्न

राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले वि.सं. २०७८ सालमा सञ्चालन गर्ने पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेदेखि १० गतेसम्म हुने जनाएको
गोरखामा करेन्ट लागेर एक जना पुरुषको ज्यान गएको छ । गण्डकी गाउँपालिका वडा नं. २ ताङलीचोक साँधीखोलाका २८ वर्षीय टिकाराम थापाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उपत्यकामा

नेकपा एमाले ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, सहसचिवमा

आरुघाट गाउँपालिका ७ को भ्यागुते पहिरोका कारण बानियाँगाउँ र कुँडुलेगाउँ उच्च जोखिममा रहेका छन् । गाउँभन्दा तलबाट स्थुलखोलामा झरेको पहिरोले करिब १० घर उच्च जोखिममा रहेको र अन्य १० घर

नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ । दुईदिनदेखि जारी अधिवेशन आइतबार राती अबेर सम्पन्न भएको हो । अधिवेशनले गायत्री गुरुङ(कुसुम)को अध्यक्षतामा २२९ सदस्यीय कमिटी गठन गरेको नेता