
गोरखाको सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । दुई सय १५ मतदान स्थल र तीन सय ११ मतदान केन्द्रमा ५८ थरिका निर्वाचन

गोरखाकाे पालुङ्गटार स्थित ठाँटीपाेखरीमा आगोलागी भएकाे छ । आज बिहान आगोलागी हुँदा ठाँटीपाेखरी बजारकाे नगरपालिकाचाेक नजिकै रहेकाे दुई पसल जलेर नष्ट भएकाे स्थानीयहरुले बताएका छन । सस्किया सेनेटरी एण्ड सप्लायर्स

गोरखा सदरमकामका किराना पसलहरुमा म्याद नाघेका (अखाद्य) बस्तु भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले विहिबार सदरमुकामका केही किराना पसल अनुगमनको क्रममा अखाद्य बस्तुहरु भेटिएको हो । जिल्ल बजार
गोरखामा भिरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा एक पुरुषको ज्यान गएको छ । धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा ग्यावीन जाली भर्ने क्रममा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा सोही गाउँपालिका वडा

सत्ता गठबन्धन भित्रका चार दलले अन्य दल सँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन् । बिहिवार बसेको गठबन्धन दलका नेताहरुको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखाका कुनैपनि

अस्पतालले १० बर्षसम्म रोकिएको एपेण्डिसाइटिसको अपरेशन सेवा पुन सुरु गरेको छ । स्तरीय अपरेशन थिएटर, दक्ष सर्जन र एनेस्थेस्थियासिस्टको जनशक्तिबाट सेवा सुरु भएपछि हर्निया, हाइडूोशीलको पनि शल्यक्रिया सेवा सुरु भएको

भौतिक पूर्वाधार, साधनस्रोत, जनशक्ति र गुणस्तरी सेवाले बिरामीको मन जित्न थालेपछि गोरखा अस्पतालमा बिरामी खचाखच हुन थालेका हुन् ।दुई महिनाअघिको अबस्थासित तुलना गर्दा अहिले बिरामीको संख्या दोब्बर बढेको मेडिकल सुपरिटेण्डेण्ट

धार्चे गाउँपालिका ७ लापुबेशीकी ८२ वर्षीया कालीमाया गुरुङलाई अहिले घरदैलो गर्न भ्याइनभ्याइ छ । बिहान सातबजे घरबाट निस्केकी उनी १० बजेतिर घरमा आइपुग्छिन् । ‘खाना पकाई, खाईवरी फेरि १२ बजे

गणेश हिमाल र गणेश कुण्ड क्षेत्रको पर्यटन विकास गर्न सम्भाव्यता अध्ययन भएको छ । धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोग तथा धार्चे मनास्लु पर्यटन विकास

नेपाली काँग्रेस गोरखाले आफ्ना जिल्ला कार्यसमितिका सदस्य विश्वदेव श्रेष्ठमाथि भएको कुटपिटको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत बैशाख १२ गते