| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

सातै प्रदेशमा वर्षा जारी, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका

म्यादी प्रहरीले तलब–रासनबापत पाउँछन् ४२ हजार, १ हजार भत्ता दिने निर्णय

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । सो सहमतिसँगै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी

नारायणगढ–मुग्लिन सडक पुन: अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।  वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर  केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग

गोरखा बजारमा थुप्रिन थाल्यो फोहोरको डंगुर

गोरखा बजारमा केहीदिन यता फोहोर व्यवस्थापन भएको छैन । गोरखा नगरपालिका वडा नं ८ स्थित डम्पिङ साइट नजिकैको बाटो विग्रिएकाले फोहोर उठन नसकेको क्लिन गोरखा प्रालीले जनाएको छ । बर्षाका

थाइराइड परीक्षण अब गोरखा अस्पतालमै

थाइराइड हर्मोन परीक्षण गर्न चितवन, काठमाडौँ जान बाध्य भएका गोरखाबासीले अब यो बाध्यताबाट छुटकारा पाउने भएका छन् । थाइराइड हर्मोन परीक्षण गर्ने भरपर्दो उपकरण गोरखा अस्पतालमा नै सञ्चालन भएपछि यहाँका

गोरखाका तीन पालिकाका किसानले ५ करोडसम्म सहुलियत ऋण पाउने

गोरखाका तीन पालिकाका व्यवसायिक किसानहरुले सहुलियतपूर्ण व्याजमा ५ लाख रुपैयाँँदेखि ५ करोड रुपैयाँसम्म व्यवसायिक ऋण पाउने भएका छन । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले राष्टिूय वाणिज्य

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सहभागी खेलाडीको विदाई

गोरखाबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरिएको छ । गोरखा सदरमुकाममा बुधबार एक कार्यक्रमका बीच प्रदेशस्तरको प्रतियोगितामा गोरखाबाट सहभागी हुने खेलाडीहरुलाई विदाई

स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका गोरखाका धावा ग्याल्जेन जेल चलान

स्रोत नखुलेको रकमसहित काठमाडौँमा पक्राउ परेका गोरखाका एक युवालाई अदालतले जेल चलान गरेको छ । स्रोत नखुलेको रु ४९ लाख ५० हजार नगदसहित गत साउन १८ गते काठमाडौँबाट पक्राउ परेका

मानव सेवा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

गोरखा सदरमुकाममा रहेको मानव सेवा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी प्रालिले संस्थाको पाँचौ वार्षिक उत्सवको अवसरमा आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो

१५ औँ पुस्तकालय दिवस मनाइयो

पढ्नका लागि कोठा(रुम टु रिड) नामक सामाजिक संस्थाको नेतृत्वमा गोरखाका एकसय भन्दा धेरै विद्यालयहरुमा पुस्तकालय दिवस मनाइएको छ । रुम टु रिड र समन्वयकारी संस्था एकीकरण नेपालको सहयोगमा रुम टु