| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

यी हुन् ग्यास्ट्रिक निको पार्ने ६ घरेलु उपाय

आजभोलि धेरै मानिसहरुलाई ग्यास्ट्रिकको समस्या हुन्छ । अस्पतालमा पनि ग्यास्ट्रिकको समस्या लिएर धेरै मानिसहरु जाने गर्छन् । अहिले ग्यास्ट्रिकको समस्या नभएका मानिसहरु भेट्न पनि मुश्किल छ । खासमा ग्यास्ट्रिकको समस्या

कात्तिक १७ देखि मंसिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने

आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि

रक्सी खुवाउँदा १५ लाख खर्च भयो भने पछि राजीव गुरुङ(दीपक मनाङे)लाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ । मनाङमा मनोनयन दर्ता गर्न

प्रचण्डसित चुनावी प्रतिस्पर्धा गरेका टिकादत्त पोखरेल सय बर्षको जन्मोत्सव मनाउँदै

प्रचण्डसंग गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा भिडेका टिकादत्त पोखरेलले सोमबार आफ्नो सयबर्षको जन्मोत्सव मनाएका छन् । सिरानचोक ४ माझगाउँवेशीस्थित निजी निवासमा परिवार र छरछिमेकका माझ हर्षोल्लासका साथ उनले जन्म सतक

वडा अध्यक्ष रानाको शोकमा गोरखा नगरपालिकामा सार्वजनिक विदा

गोरखा नगरपालिकामा आज सार्वजनिक विदा दिएको छ । गोरखा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष खिल बहादुर रानामगरको निधनको शोकमा नगरपालिकाले आज सार्वजनिक विदा दिएको हो । आइतबार बसेको

मेरो निर्वाचन क्षेत्रका जनताले सडक राम्रो होस् भन्ने चाहेका रहेछन् : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन आफ्नो लागि सबैभन्दा सहज भएको बताएका छन् । आईतवार गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकमा आयोजित मतदाता

गोरखाको मनकामना आउदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु

गोरखाको मनकामना दर्शन गर्न आउदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा

६५ वर्षमा वृद्धभत्ता दिने प्रधानमन्त्री देउवाको इच्छा हो : स्वर्णिम वाग्ले

 नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले ६५ वर्षमा वृद्धभत्ता दिने सभापति शेरबहादुर देउवाको इच्छा भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले वृद्धभत्ता दिने उमेर ६५

गोरखाबाट उठन पाउँदा ‘रिल्याक्स फिल’ भएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् ।  शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै

अबको प्रधानमन्त्री दाहाल, मुख्यमन्त्री पाण्डे : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले यस्तो