| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

गठबन्धनको सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

 सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

किन मतदान गर्न जाँदैनन् मतदाता ?

मतदानका दिन गोरखाका विभिन्न मतदानकेन्द्रको अवलोकन गरेपछि यहाँका उम्मेद्वारसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदाताको उपस्थितिबारे निराशा प्रकट गरे । १५ बर्षअघि आफूले कायम गरेको ८३ प्रतिशत भोट पाएको रेकर्ड

५० बर्षदेखि अहिंसा क्षेत्र पालुङ्टारको थुम्कीडाँडा

आसपासका गाउँबस्तीभन्दा उच्च ठाउँमा अवस्थित भएकाले यो गाउँलाई थुम्कीडाँडा भनिएको हो । यो पालुङ्टार नगरपालिका वडा नं. ९ मा पर्छ । यहाँ करिब ३० घर छन् । तीमध्य सबै गुरुङ

रोटरी क्लव अफ गोरखाद्वारा गोनपालाई ह्विलचियर प्रदान

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकालाई ह्विलचियर प्रदान गरेको छ । ताइवानबाट रोटरी नेपालले उपलब्ध गराएको २० वटा ह्विलचियर रोटरी क्लव अफ गोरखाले आईतवार नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको हो ।

गोरखामा निशुल्क मुटु रोग शिविर हुँदै

रोटरी क्लव अफ गोरखाको आयोजनामा गोरखामा निशुल्क मुटु रोगसम्बन्धी शिविर हुने भएको छ । हरेकवर्ष जस्तै यस वर्ष पनि मुटुको निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष

गोरखामा लागुऔषध सहित दुईजना लागुऔषध कारोबारी पक्राउ

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षीय अजय गुरुङ र अर्का एक जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

सुतेको बेला घुर्ने समस्या सामान्य नहुन सक्छ

सुतेको अवस्थामा कोही किन घुर्छन् ? खासमा वायुमार्गको समस्याले गर्दा श्वासनली आंशिक बन्द हुन पुग्छ, जसकारण फोक्सोमा पर्याप्त अक्सिजन पुग्दैन । यही स्थितिमा मान्छे घुर्छ । यो ध्वनि घाँटीको पछाडिको

गण्डकीमा गठबन्धनकै सम्भावना

संघीयतापछिको दोस्रो आमनिर्वाचनमा गण्डकी प्रदेशको स्याङ्जा–२ बाहेक सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मतगणना भएका जिल्लाहरूको परिणामअनुसार कुनै पनि दलको एकल बहुमतको सरकार बन्ने अवस्था छैन। हाल सत्ताा गठबन्धनमा

स्पेन र जर्मनीसहित विश्वकपमा आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफका चार खेल हुँदैछन् । दिउँसो पौने ४ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह ई मा रहेका जापान र कोस्टारिकाबीच

सुनचाँदीको मूल्य स्थिर

आज आइतबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला