
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल तथा उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ । आपसी साझेदारी, समन्वय,

गण्डकी प्रदेशसभातर्फ हालसम्म २७ ठाउँको नतिजा सार्वजनिक भएको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस १४ ठाउँमा चुनाव जित्दै पहिलो स्थानमा छ । ६० सिट भएको गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६

गोरखा २ बाट निर्वाचित पुष्पकमल दाहाल(प्रचण्ड)को जन्म २६ मंसीर २०११ मा कास्कीको ढिकुरपोखरीमा भएको थियो । एक नेपाली राजनीतिज्ञ जसले ३१ साउन २०६५ देखि २१ वैशाख २०६६ सम्म र फेरि

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट राजेन्द्र बजगाई बिजयी बने । ६० हजार दुई सय ८२ मत खसेकोमा उनले ३३ हजार चार सय २८ मत प्राप्त गरे

नेपालको पहिलो मनकामना केबलकार सञ्चालनको २५ वर्ष पुरा भएको छ । यो केबलकार २०५५ साल मङ्सिरदेखि सञ्चालनमा आएको हो । यसका सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार हालसम्म १ करोड ७० यात्रुले

गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बिजयी बने । गठबन्धन नगरी अलगअलग उठेको भए पाण्डे प्रतिनिधि सभा गोरखा २ को उम्मेदवार बन्ने

पालुङ्टार नगरपालिका वडा नं. ३ राउतेपानीमा जन्मेका फणिन्द्र देवकोटा तत्कालीन नेकपा मशालका नेता वाचस्पति देवकोटाको संगतमा पुष्पित, पल्लवित भएका व्यक्तित्व हुन् । त्यसैले उनले २०४५ सालमा अमरज्योति जनता माविमा पढ्दा

नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ख को सदस्य निर्वाचित भएका छन् ।२०३६ सालमा गोरखाको आरुघाट गाउँपालिका मान्बुमा जन्मिएका न्यौपाने २०५२ मा नेविसंघ ईकाई

गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा क मा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कृष्ण धिताल बिजयी बनेका छन् ।२०१८ सालमा जन्मिएका धिताल भेटनरीमा आईएसी उर्तिण हुन् । उनले