| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी

चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको

प्रकाश केसी (बायाँ), प्रेम गुरुङ (दायाँ)
गण्डकीमा समानुपातिक सांसद चयनले एमालेभित्र असन्तुष्टि

गण्डकी प्रदेशसभाका लागि समानुपातिकबाट चयन गरिएका सांसदको विषयले नेकपा एमालेभित्र असन्तुष्टि देखिएको छ । एमालेले १० जना सांसद छनोट गर्दा कास्कीका प्रकाशबहादुर केसीलाई ल्याएको छ । उनी खसआर्यको दोस्रो नम्बरमा

उपेन्द्र–भुवन फाउण्डेसनद्वारा सचेतना कार्यक्रम संचालन

प्रोस्टेट क्यान्सरसँग लड्ने मुल उदेश्य सहित अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापना भएको उपेन्द्र–भुवन फाउण्डेसन नामक सामाजिक संस्स्थाबाट स्वास्थ्य जनचेतना सम्बन्धि कार्यक्रम संचालन भईरहेको छ । समसामयिक स्वास्थ्य समस्या सहित विविध क्यान्सर

३० करोड क्षतिपूर्ती मागदाबी गर्दै चम्पावती हाईड्रोपावरद्वारा ८ जनाबिरुद्ध जाहेरी

चेपे ए जलविद्युत आयोजनाको कार्यालय तथा सवारी साधन तोडफोड र आगजनी गर्नेविरुद्ध ३० करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गर्दै चम्पावती हाइड्रोपावर कम्पनीले जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ ।

नेपाल नेत्रहिन संघ, पुनस्र्थापना कार्यक्रमको सार्वजनिक सुनुवाई

नेपाल नेत्रहीन संघ, पुनस्थार्पना कार्यक्रमको सार्वजनिक सुनुवाई तथा नगरस्तीय परियोजना सल्लाकार समितिको वैठक सम्पन्न भएको छ । गोरखा सदरमुकाममा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।नेपाल

ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण सुरु

ठूलोआँगनमा पर्यटक भित्र्याउने भन्दै गोरखा नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने प्रक्रिया सुरु गरेको छ । नेपाली सेनासित समन्वय र सहकार्य गर्दै गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँ लागतमा ठूलोआँगनको

खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा गोरखाका जनार्दन अर्याल नियुक्त

गोरखाको शहीदलखन गाउँपालिका १ बक्राङका जनार्दन अर्याल खानेपानी महशुस निर्धारण आयोगको अध्यक्षमा नियुक्त भएका छन् । मंसीर २० गतेको मन्त्रिपरिषदको निर्णयअनुसार अर्याललाई बिशिष्ट श्रेणीको सुविधा पाउने गरी खानेपानी महशुस निर्धारण

संस्थापक सदस्य खनालद्धारा पत्रकार महासंघ गोरखाको भवन निर्माणमा २५ हजार सहयोग

पत्रकार महासंघ गोरखाको भवन निर्माणकालागि संस्थापक सदस्य पवनरमण खनालले नगद २५ हजार सहयोग गरेका छन् । गोरखा नगरपालिका ८ मा निर्माण हुँदै गरेको महासंघको भवनकालागि खनालले पत्रकार महासंघ गोरखाका अध्यक्ष

मनास्लुमा हिउँचितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी

हरेक वर्ष डिसेम्बर ११ मा मनाइने अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मनास्लु संरक्षण क्षेत्रस्थित बुद्ध माध्यमिक विद्यालय, मा एक दिने हिउँचितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी सम्पन्न भएको छ ।

आजदेखि निर्वाचन आचारसंहिता नलाग्ने

असोज १२ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता सोमबारदेखि नलाग्ने भएको छ । ४ मंसिरको चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन भन्दै निर्वाचन आयोगले सरकार र संवैधानिक पदाधिकारीले गर्न पाउने र नपाउने