| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

टोलटोलमै पुगेर वडा कार्यालयको सेवा दिँदै वडाअध्यक्ष गुरुङ

दुर्गम भेगमा पर्ने धार्चे गाउँपालिका वडा नं. २ मा तीन ठूला टोलहरु छन्, केरौँजा, रुञ्चेत र केरौजावेशी(लामावेशी) । वडा कार्यालय केरौँजा गाउँमा छ । गाउँमा सडक सञ्जालले जोडेको छैन ।

गोरखाका ग्रामीण क्षेत्रमा हाते ट्याक्टको प्रयोग बढ्दो

गोरखाका ग्रामीण क्षेत्रहरुमा हाते टयाक्टरको प्रयोग बढ्दै गएको छ । जिल्लाका धार्चे, बारपाक सुलिकोट, आरुघाट लगायतका विभिन्न पालिकाकामा हाते टयाक्टरको प्रयोग बढेको देखिन्छ । गोरुलेभन्दा हाते टयाक्टरले जोत्दा धेरै सजिलो

शहिदलखन गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सुरु

गोरखा शहिदलखन गाउँपालिकामा शुक्रबार राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियान सुरु भएको छ । गाउँपालिकासंगको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय गोरखाबाट खटिएका टोलीले बिहिबारबाट कार्यक्रम

एकनाथ ढकालको तेश्रो संसद यात्रा

निर्बाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको अन्तिम परिणाम घोषणा गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको सदस्य निर्बाचित भई तेश्रो पटक संसद्को यात्रा गर्दै

नयाँ सरकार गठनको बाटो खुला

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख

सुन र चाँदीको मूल्य घट्यो

बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपयाँले घटेको छ । छापावाल सुनको

‘जेष्ठ नागरिक समाजका मार्गदर्शक हुन्’

‘धेरै छोराछोरीले जेष्ठ नागरिकको कुरा सुन्छन् तर बुझ्दैनन् । उनीहरु जेष्ठ नागरिकको कुरा सुन्न झर्को मान्छन् । तर जेष्ठ नागरिक हाम्रो संस्कार हुन्, हाम्रो मार्गदर्शक हुन्, यो हामीले बुझ्नुपर्छ’ बुधवार

मतभेदकै बीच सालिक ठूलो आँगनको बीचमै राख्ने निर्णय

गोरखाको ठूलो आँगन भत्काएर बीचमा पृथ्वीनारायण शाहको सालिक बनाउने विषयमा मतभेद चुलिदै गएपछि बुधवार पुनः नगरपालिकामा सर्वदलीय छलफल भयो । ठूलो आँगनको बीचमा सालिक निर्माण गर्ने, नेपालको नक्सा सहितको मनोग्राम

पुरातात्विक सम्पदा : विकास र निकास दुवैको खाँचो

राजनविक्रम थापा(साविक नारेश्वर २ गोरखा) गोरखा जिल्लाको ईतिहास र पृष्ठभूमि हरेक नेपालीको मनबाट मेटिदैंन । प्रचारप्रसार र विज्ञापन विना पनि गोरखाको विश्वब्यापी रुपमा स्थापित पहिचान लोभ लाग्दो छ । कतिपय

मतभेदकै बीच सालिक ठूलो आँगनको बीचमै राख्ने निर्णय(बैठकमा कसले के भने)

गोरखाको ठूलो आँगन भत्काएर बीचमा पृथ्वीनारायण शाहको सालिक बनाउने विषयमा मतभेद चुलिदै गएपछि बुधवार पुनः नगरपालिकामा सर्वदलीय छलफल भयो । ठूलो आँगनको बीचमा सालिक निर्माण गर्ने, नेपालको नक्सा सहितको मनोग्राम