
गोरखा सदरमुकाममा रहेको गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका सचिव शरदबाबु श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष

केशव गुरुङ गोरखा सदरमुकामका सडकमा जताततै ठूलठूला खाल्डाखुल्डी हुँदा आमसर्वसाधारण र सवारी चालकहरुलाई धेरै सास्ती खेप्नु परेको छ । पेट्रोलपम्प, हरमटारीचोक, जिविसचोक, घ्याम्पेसालचोक, पुरानो बसपार्क र गोरखा दरबार जाने बाटो

चम्पावती हाईड्रोपावर लिमिटेडले प्रवद्र्धन गरिरहेको ‘चेपे ए’, जलविद्युत आयोजनामा काम गर्न सुरक्षा ‘थ्रेट’, रहेको निर्माण कम्पनीले जनाएको छ । शनिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष हरिराम पराजुलीले भने,

गोरखाको प्रोकस्थित बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिका ४ मा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले चिसो

आरुघाट गाउँपालिका वडा नं ८ आरुपोरीको दरबार माविमा समयसापेक्ष प्रविविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नका लागि ‘एक शिक्षक एक ल्यापटप’ र ‘एक कक्षाकोठा एक प्रोजेक्टर’ कार्यक्रम सुरु गरिएको छ ।

गोरखाको शहिदलखन गाउँपालिकामा क्षयरोग जोखिम समूह भएका समुदायको माइक्रोस्कोपी क्याम्प संचालन भएको छ । पालिका भित्रका स्थानीयहरुमा क्षयरोग रोग भएको हुन सक्ने अनुमानका आधारमा शिविर संचालन गरी स्थानीयहरुको खकारको नमूना

नगरपालिकाभित्र व्यवसायिक कृषि व्यवसाय प्रवद्र्धन गर्न गोरखा नगरपालिकाले कृषि पकेट क्षेत्र विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्न थालेको छ । १४ वटा वडामा अनुकूल हुन सक्ने बालीहरु निर्धारण गरी पकेट कार्यक्रम

एनएमबी वैँक र फोनपेले प्रसिद्ध धार्मिक स्थल मनकामनाबाट डिजिटल वैंकिङ विशेष क्याम्पेन सुरु गरेको छ । शुक्रबार एक समारोह गरी वैँक र फोनपेले क्यूआर कोडबाट आर्थिक कारोबार सुरु गरेर डिजिटल

१४ असार २०७९ मा नै सरकारले बूढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा लैजाने निर्णय गर्यो, १७ भदौमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले ‘बूढीकगण्डकी जलविद्युत् लिमिटेड’ कम्पनी दर्ता पनि गर्यो । अहिलेसम्म