
आप्रवासी कामदार हकहित संरक्षण संजाल गोर्खाको आयोजनामा शनिबार गोरखामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको छ । ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’, भन्ने मुल नाराका

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गोरखाको वार्षिक प्रतिवेदनको पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि संकलित घटनाहरुको वार्षिक पूर्व समिक्षा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा २ (ख) बाट चुनावमा उमेदवार बनेका कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री भन्दै भोट मागिदिए ।

मनास्लु क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकका सहयोगीलाई यस सिजनमा मनास्लु होटल व्यवस्थापन समितिले ३२ हजार वटा कुपन जारी गरेको छ । गत भदौ १५ बाट पुस १ गतेसम्म मनास्लु क्षेत्रमा

गोरखाको पालुङ्टारमा दुईबर्षअघिदेखि सञ्चालन भएको सावुन उद्योग धरासायी भएको छ । कोपिला सोप एण्ड इण्डस्ट्रिजले पालुङ्टार नगरपालिका वडा नं. ५ हवाइग्राउण्डमा सञ्चालन गरेको ‘पालुङटार सावुन उद्योग’ धरासायी भएको हो ।

लम्जुङका सांसदहरुले राइनासटार सिँचाइ आयोजनालाई दुश्प्रभाव नपर्ने गरी जलविद्युत आयोजनाको काम गर्न चम्पावती हाइड्रोपावर कम्पनीलाई आग्रह गरेका छन् । लम्जुङबाट प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने आठजना सांसदहरुले बिहिबार संयुक्त

गोरखा नगरपालिका वडा नं ६ पदेली धारा नजिकै निर्माण भएको कृष्णदेवी किरियापुत्री घर उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम गरी कृष्णदेवी किरियापुत्री घर उदघाटन् गरिएको हो । गोरखा ठुलो

व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ ।पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको

गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा लुगा धुने साबुनको उत्पादन सुरु भएको छ । त्रिशक्ति साबुन उद्योगद्वारा ‘दुर्गा’ नामको साबुन उत्पादन सुरु भएको हो । विहिबार एक कार्यक्रम गरी

व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ ।पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको