
सहिदलखन गाउँपालिकाको हिउँदे गाउँसभा तथा बाह्रौँ अधिवेशन सम्पन्न भएको छ । बिहिबार चार वटा विद्येयक पास गर्दै गाउँपालिकाले हिउँदे सभा तथा अधिवेशन सम्पन्न गरेको हो । गाउँसभामा न्यायिक समितिले उजुरी

संसदमा गोरखाबाट प्रतिनिधित्व गरेका नेकपा माओवादी केन्द्रका तीन नेता तीन उच्च पदमा चयन भएका छन् । गोरखा २ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा सर्वसम्मत

गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले

नगरपालिका संघको केन्द्रिय सदस्यमा गोरखाबाट दुई जना महिला सर्वसम्मतले निर्वाचित भएका छन् । गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर(सपना पुन) र पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे संघको केन्द्रिय सदस्यमा निर्वाचित

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गरेर ३१ औं बाषिकोत्सव समारोह मनाएको छ । बुधबार लक्ष्मीबजारस्थित आफ्नै कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका

गण्डकी गाउँपालिका वडा नं. ४ स्थित गैरीचौतारा आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयबासीले ताला लगाएका छन् । वडा कार्यालयसित समन्वय नगरी गाउँपालिकाको स्वास्थ्य शाखाले पुरानो भवनबाट सेवाकेन्द्र नयाँ भवनमा स्थानान्तरण गर्न लागेको

गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन

धार्चे गाउँपालिका–५ गुम्दामा सर्भे सुलभ बहुउद्देश्य सहकारी संस्थाको सेवा केन्द्र शुभारम्भ भएको छ । सहकारीका अध्यक्ष सन्तोष गुरुङले बुधबार एक कार्यक्रम गरी सहकारीको सेवा केन्द्र उद्घाटन गरेका हुन् । गुम्दामा

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ । पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् । बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा