| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

सडक नभएको ठाउँमा पुल बनाउने तीन कर्मचारीबिरुद्ध मुद्धा, मन्त्री चोखिए

गण्डकी प्रदेश सरकारले सडक नभएको गोरखा नगरपालिका ३ नारेश्वरस्थित दरौँदी नदीमाथि पक्की पुल बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । बद्नियत राखी राज्यको स्रोत दुरुपयोग गरेको

गोरखालाई अहिले ठूलो अवसर छ, सबै मिलेर सदुपयोग गरौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखालाई अहिले ठूलो अवसर प्राप्त भएको बताएका छन् ।‘जिल्लाभरका सबै पालिका प्रमुखहरु, जनप्रतिनिधिहरुलाई तत्काल गर्नुपर्ने काम, मध्यकालीन र दीर्घकालीन ठूला परियोजना के मा

गोरखामा एमालेको मिसन ग्रासरुट अभियान सुरु

गोरखामा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु भएको छ । एमाले स्थायी कमिटि सदस्य किरण गुरुङको उपस्थितिमा जिल्ला सदरमुकाममा आइतवार भएको कार्यक्रममा अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै स्थायी

शक्ति र महेन्द्र ज्योति माविमा रामकृष्ण स्मृति छात्रवृद्धिकोष स्थापना

गोरखा नगरपालिका ६ पदेली घर भई बेलायन बस्दै आएका रामकृष्ण श्रेष्ठको स्मृतिमा छात्रवृद्धिकोष स्थापना भएको छ । मृगौला रोकका कारण केही महिना अघि निधन भएका उनको स्मृतिमा बेलायत निवासी गोरखालीबाट

गोरखामा बाटोविना पुल बनाउन संलग्न सचिवसहित तीनविरुद्ध मुद्दा, चोखिए मन्त्री

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव (सहसचिव) सहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी

गोरखालाई ठुलो अवसर छ, सबै मिलेर सदुपयोग गरौँ, सँधै यस्तो हुँदैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखालाई अहिले ठुलो अवसर प्राप्त भएको बताएका छन् । ‘जिल्लाभरका सबै पालिका प्रमुखहरु, जनप्रतिनिधिहरुलाई तत्काल गर्नुपर्ने काम, मध्येकालीन र दिर्घकालीन ठुला परियोजना के

श्रीमती कृष्णदेवी श्रेष्ठ कृयापुत्री घर तिर फर्कदा

वि.सं. २०७९ साल पौष ८ गतेको प्रात ः शूभ मुहुर्तमा पँदेली गो.न.पा. ६ गोरखा स्थित ‘श्रीमती कृष्ण देवी श्रेष्ठ त्रियापुत्री घरको’ स्थानीय बासीहरुका समुपस्थितिमा कृष्ण देवी आफैले हर्षोल्लासका साथ समुद्धघाटन

राष्ट्रपतिमा २ पूर्वसभामुखको प्रतिस्पर्धा

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले नेता सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गरेका छन् । २५ गते हुने राष्ट्रपति चुनावका लागि उनीहरुले शनिबार उम्मेदवारी दर्ता गरेका हुन्

१३ दिने गृहमन्त्री बनेका खगराज साढे २ महिने मुख्यमन्त्री हुने जोखिम

 राष्ट्रपति निर्वाचनमा नयाँ ८ दलीय गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएको छ भने संघ र प्रदेशबाटसमेत समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

सतिपिपल क्लवले जित्यो सातौँ गोर्खाली रनिङ कपको उपाधि

सातौँ गोर्खाली रनिङ कप फुटबलको उपाधि सतिपिपल क्लवले जितेको छ । गाोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक हरमटारी क्लव ‘ए’ लाई ४–० गोल अन्तरले पराजित गर्दै