
जोमसोम–मुस्ताङमा योसिजनकै पहिलो हिमपात भएको छ ।बुधबार बिहानदेखि मुस्ताङमा हिउँ पर्न सुरु गरेको हो ।हिउँ पर्न सुरु गरेपछि यहाँ किसान,पर्यटन व्यवसायी ,कर्मचारी र सर्वसाधारण स्थानीय खुसीले उत्साहित भएका छन् ।मुस्ताङमा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले लोगो डिजाइन प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी रामआचार्यद्वारा मंगलबार एक सूचना जारी गर्दै पालिको उत्कृष्ट लोको बनाउनेलाई नगद रु ३० सहित

हिमालय मावि बारपाक कक्षा ८ मा पढ्ने अमृता सुनारलाई विद्यालय प्रवेश गर्दैगर्दा गेटमा उभिएका आफ्ना बाबुले नमस्कार गर्छन । उनी पनि नमस्कार फर्काउँदै विद्यालय भित्र प्रवेश गर्छिन । सुरुका एक

मानिसले जन्मेदेखि नमरुन्जेलसम्म मानवको रुपमा उपभोग गर्न पाउने अधिकार नै मानव अधिकार हो । मानव सभ्यताको उत्कृष्ट उपहार पनि हो । मानव अधिकारको पृष्ठभूमि खोज्दै जादा हामी म्याग्नार्काटासम्म पुग्नुपर्ने हुन्छ

मार्च ८, सन् : २०२३ । हरेक वर्ष मनाउृने गरेको महिला दिवश यस वर्ष पनि मनाउन लागिएको छ । महिला दिवश मनाई रहदा यसको ऐतिहासिक महत्व र वर्तमानमा यसको अवस्थाको

गोरखा नगरपालिका वडा नं ४ भगवतीथानमा सुन्तला जात फलफुल सम्बन्धि २ दिने तालिम सुरु भएको छ । कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा भएको उक्त तालिमको जिल्ला समन्वय समितिका प्रमुख मोहन

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ९ बुंकोटघाटमा मंगलवारदेखि भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका बिच महायज्ञको सुरुवात

मोटोपन कसरी घटाउने ? यसमा सबैभन्दा प्रचलित दुई विधि छन्, खानामा कटौती गर्ने वा कडा शारीरिक व्यायाम गर्ने । खानाको मात्रा कम गर्दा वा कति छाक खाना नै छाड्दा मान्छेहरु

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । हिजो सोमबार होली पर्वका कारण सुनचाँदीको

माओवादी धारका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजे बस्न लागेको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा