| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

इच्छाकामना गाउँपालिकाले कार्यपालिका बैठकको सबै निर्णय नियमित सार्वजनिक गर्ने

चितवनका सात स्थानीय तहमध्ये कार्यपालिका बैठकको निर्णय निममित रुपमा सार्वजनिक गर्नेमा इच्छाकामना गाउँपालिका मात्रै परेको छ । अन्य छवटा पालिकाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गर्ने गरेका छैनन् ।

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने !

निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक

घाउ बोकेर जीवन बित्यो

धार्चे १ हुलचुकका रामचेत गुरुङको रात गोठमा, दिन पखेरामा बित्छ । बुढ्यौली बयमा रातको साथी पनि बाख्रा, दिउँसोको सखी पनि बाख्रा । श्रीमती बितेको १५ बर्षभन्दा धेरै भइसकेको छ ।

गोरखामा ८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने

करिब ८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र बुढीगण्डकी ‘ख’ दुई आयोजना निर्माण गरिने भएको छ।  नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले बिहीबार एक सूचना जारी गर्दै दुई आयोजना निर्माण गर्ने जानकारी गराएको हो। कम्पनीले दुई आयोजना

सिजनको सुरुमै उत्तरी गोरखामा हुलका हुल पर्यटक

वसन्त यामको पर्यटक सिजन सुरु हुनेवित्तिकै हुलका हुल पर्यटक आउन थालेपछि उत्तरी गोरखाका बासिन्दा खुशी भएका छन् । मनास्लु क्षेत्र र चुम उपत्यका पदमार्ग अहिले पर्यटकले भरिभराउ हुन थालेका छन्

रास्वपाको ७ सदस्यीय गोरखा नगर समिति, सभापति र कोषाध्यक्ष चयन बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखा नगर समिति चयन गरेको छ । सभापति र कोषाध्यक्ष पछि चयन गर्ने गरी बिहिवार सदरमुकाममा भएको भेलाले सात सदस्यीय समिति चयन गरेको हो । समितिको उपसभापतिमा

धार्चेमा नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियान सम्पन्न

नेपाली काँग्रेस धार्चे गाउँपालिका पार्टीको संगठन सुदृढीकरण अभियान सम्पन्न भएको हो । नेपाली काँग्रेस धार्चे गाउँपालिकाको आयोजनामा एक महिनासम्म अभियान संचालन भएको थियो । उक्त अवधिमा पालिकाभित्रका सात वटै वडामा

गोरखा उवासंघद्वारा पत्रकार महासंघ, गुरुकुल र आरती समितिलाई आर्थिक सहयोग

उद्योग वाणिज्य संघ गोरखाले स्थापना दिवसको अवसरमा बिभिन्न संघ संस्थालाई आर्थिक सहयोय प्रदान गरेको छ । ४९ औँ स्थापना दिबसको अवसरमा संघको कार्यालयमा विहिबार एक कार्यक्रमका पत्रकार महासंघ, गोरक्षनाथ वैद्धिक

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र

राष्ट्रपति निर्वाचनको परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने

आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार अन्तर्राष्ट्रिय