| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

बाढीले पुल बगाउँदा चार गाउँका बासिन्दालाई सास्ती

अबिरल वर्षपछि आएको बाढीले हिमालपारिको छेकम्पारमा दुईवटा काठेपुल बगाएको छ । तिब्बती सीमा क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिका–७ लारगाउँ र फुर्पेगाउँ त्यस्तै लामागाउँ र राजेनगुम्बा बीचको दुईवटा काठे पुल बगाएको हो

रमा कुमालको शव मस्र्याङ्दी किनारमा भेटियो

गोरखा र तनहूँको सीमाना भएर बग्ने मस्र्याङ्दीको किनारमा एक किशोरीको शव फेला परेको छ । गोरखातर्फको बगरमा शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय ठाँटीपोखरीलाई खबर गरेका प्रहरी नायब

गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा जिल्ला सहकारी संघको समन्वयममा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका विभिन्न सहकारी संघ/संस्थाहरुका अध्यक्ष र

च्याङ्लीमा प्लाईको कच्चा पदार्थ बनाउने उद्योग स्थापना हुँदै

गोरखाको च्याङ्लीमा प्लाईका लागि चाहिने कच्चापदार्थ(कोरटिलिङ) बनाउने उद्योग स्थापनाको तयारी गरिएको छ ।शुभलक्ष्मी प्लाई एण्ड भेनियर्स इण्डस्ट्री प्रालिले पालुङटार नगरपालिका ७ च्याङ्लीको फलामे भन्ने ठाउँमा कोर टिलिङ बनाउने उद्योग स्थापनाको

गोरखामा यसबर्ष रोपाइँ १० प्रतिशतले घट्यो

खडेरीका कारण गोरखामा यसबर्ष रोपाइँ गतबर्षभन्दा १० प्रतिशत घटेको छ । गतबर्ष ९५ प्रतिशत रोपाइँ भएकामा यसबर्ष जम्मा ८५ प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । मध्य साउनसम्म

३०० विद्यार्थीको दाँतको उपचार

आनन्द फाउण्डेशनले गोरखाका दुई सामुदायिक विद्यालयका तीनसय विद्यार्थीको दाँतको उपचार गरेको छ । गोरखा नगरपालिका १० स्थित मनकामना बहिरा आवासीय मावि र बालमन्दिर माविमा सञ्चालित दन्तरोग उपचार शिविरमा तीनसय विद्यार्थीको

एनपिआई गोरखा अस्पताल भदौ १ बाट संचालनमा आउने

गोरखामा निर्माण सम्पन्न भएको एनपिआई गोरखा अस्पताल लामो पर्खाइपछि सञ्चालन हुने भएको छ । बिभिन्न बिशेषज्ञ सेवासहित सो अस्पताल संचालनमा आउन लागेको हो । गोरखा सदरमुकाममा रहेको उक्त अस्पतालले यही

गोरखामा २६०० जना गर्भवती हुँदा आधाजसोले मात्र सन्तान जन्माउँछन्

प्रतीक्षा आले ।जिल्लामा गर्भवती र सुत्केरी हुनेको संख्यामा बर्सेनी अन्तर बढ्दै गएको छ । गर्भवती भएकामध्य आधाजसोले मात्र सन्तान जन्माउने गरेको तथ्यांक जनस्वास्थ्य कार्यालय गोरखामा भेटिन्छ । बाँकीको अबस्थाबारे कार्यालय

आबुँखैरेनीकि दीया श्रेष्ठले जितिन् मिस नृपाल नर्थ अमेरिका २०२५ को उपाधि

‘मिस नेपाल नर्थ अमेरिका २०२५’को उपाधि आबुँखैरेनीकि दीया श्रेष्ठले जितेकी छन् । नेपाली समयानुसार शनिबार राती भएको ग्राण्ड फिनालेमा न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन्

कुलोको बिषयमा बिवाद हुदाँ भाईमाथि खुकुरी प्रहार, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

खेतमा पानी लगाउने कुलोको बिषयमा विवाद हुँदा खुकुरी प्रहार भएको छ । गोरखा नगरपालिका–३ घलाङस्थित राटमाटेका बाबुकाजी बस्नेतले भाई खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका हुन् । ‘शुक्रवार राती करिव दश