| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाद्वारा अनुदान

उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।

सोमबार गोरखनाथको पूजाआजा गर्नेको भीड

साउनको सोमबार गोरखनाथको पूजाआजा गर्नेको भीड लागेको छ । साउनलाई शिवको महिना मान्ने र साउनको सोमबारलाई विशेष दिन मानेर ब्रत बस्ने तथा शिवको मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । यो

मान्छेको लाडप्यारमा हुर्किएको ‘लियो’

प्रतीक्षा आलेतस्वीरमा देखिएको यो बाल चितुवालाई आजभोलि कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रका कर्मचारी, वन विभागका कर्मचारी सबैले लाडप्यारले ‘लियो’ भनेर बोलाउँछन् । उसलाई आजभन्दा ६ महिनाअघि २०८१ माघ २१ गते

गण्डकीका ३२ सरकारी निकाय गाभेर १७ बनाइयो, सात निर्देशनालय खारेज, गोरखाबाट सामाजिक बिकास कार्यालय हट्ने, पर्यटन तथा उद्योग कार्यालय गोरखाले तनहूँ पनि हेर्ने

गण्डकी प्रदेश सरकारले आफू मातहत रहेका ३२ वटा सरकारी अड्डा गाभेर १७ वटा बनाउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । प्रदेश प्रशासनिक संरचना

राष्ट्रिय सामुदायिक वन दिवस–२०८२ मनाइयो

राष्ट्रिय सामुदायिक वन दिवस–२०८२, गोरखामा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ गोरखा र काष्ठ

दूधपोखरी दर्शन गरेर फर्कदाँ हराएका आमाछोराको उद्धार

प्रसिद्ध धार्मिक स्थल दूधपोखरीमा नुहाएर फर्कने क्रममा हराएका आमाछोराको मध्यरातमा उद्धार गरिएको छ । दूधपोखरीबाट फर्कने क्रममा जंगलमा हराएका ७७ बर्षकी नुना ढकाल र ५७ बर्षका शिवहरि ढकाललाई शनिबार राती

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सम्मानित

गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयद्वारा सम्मानित भएका छन् । ३१औं विश्व आदिवासी दिवस मूल समारोहमा अध्यक्ष लामालाई आदिवासी जनजातिहरुको प्रथाजनित कानुन श्याग्या

नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा नवज्योतिका आरुष पण्डित प्रथम

गोरखा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा गोनपा–७ स्थित नवज्योति मावि डण्डीडाँडाका आरुष पण्डित प्रथम भएका छन् । शुकबार युनाईटेड सेभेन युथ क्लवको आयोजना र नवज्योति मावि डण्डीडाँडाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको

खोर्लावेशीमा नवनिर्मित बेलिब्रिजको उद्घाटन

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा बूढीगण्डकी जलविद्युत आयोजनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ । तिब्बती सीमा जोड्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट लार्के सडकको खोर्लाबेशीस्थित निम्रुङ

गोरखाका प्रदेश अन्तर्गतका सात कार्यालय खारेज गर्न प्रस्ताव

गण्डकी प्रदेश सरकार अन्तर्गत सञ्चालित गोरखाका धेरै कार्यालयहरु हटाउन प्रस्ताब गरिएको छ । पूर्वसचिव शरदचन्द्र पौडेलको संयोकत्वमा गठित प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले विभिन्न निर्देशनालय तथा माताहतका