
मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

गोरखा नगरपालिकाभित्र खानेपानी तथा सरसफाइलाई व्यवस्थित गर्न खानेपानी तथा सरसफाइ ऐन २०८० लागु भएको छ । गत असार १० गते सम्पन्न बाह्रौँ नगरसभाबाट स्वीकृत भएको सो ऐन राजपत्रमा प्रकाशित भएपछि

गोरखा बजारमा पानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तासंग असुल्दै आएको महशुलमा ५० रुपैयाँ घटाएको छ । गत असार ३० गते सम्पन्न साधारण सभाले

गोरखामा मंगलबारबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु हुने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो कार्यक्रमको सुभारम्भ गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि

मनकामना मन्दिर प्राङ्गगणमा रक्तदान कार्यक्रम भएको छ । लायन्स क्वल अफ मनकामनाको आयोजनामा सोमबार मन्दिर प्राङ्गणमा वृहद रक्तदान कार्यक्रम भएको हो । लायन बर्ष २०२३÷२४ को प्रारम्भसंगै क्लबबाट सकारात्मक कामको

करिव ५५ वर्ष अगाडी खिचिएको मनकामना मन्दिरको तस्विर हो यो । मनकामना मन्दिर गोरखाको दक्षिणमा रहेको अग्लो काफल डाँडामा रहेको छ । आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासको साथ यो

राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औँ जन्म जयन्तीको अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिकाले साउन ९ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको असार असार १४ को बैठकबाट निर्णय

धार्चे गाउँपालिकाले यस आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल ४८ करोड ५२ लाख ९१ हजार ५ सय बजेट तथा कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा कृषि क्षेत्रका

मेलिना बराम : गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । यसअघि धेरै पर्यटक आएको भनिएको २०७५ सालमा भन्दा यसबर्ष ५७ जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण

रोटरी क्लव अफ गोरखाको २१ औ पद हस्तातरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । वर्ष २०२२÷२३ का अध्यक्ष कृष्ण ढकालले वर्ष २०२३÷०२४ का अध्यक्ष ज्ञानहरि अर्याललाई अध्यक्षको पद हस्तान्तरण गरेका