| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

मनाङमा बारुला खाँदा गोरखाका पाँच जना सहित ८ जना बिरामी

हिमाली जिल्ला मनाङमा जंगलबाट ल्याएको बारुला पकाएर खाँदा ८ जना कामदार गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटलबाट बाँडेको बारुला खाँदा

भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभावका कारण भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा उत्तर र पूर्व आसपास अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग मौसम

सावधान, तपाईँको ‘ओटिपी कोड’ मागेर वैँकको रकम गायब पार्लान् !

विकाश मरहट्टा : तपाईँलाई अपरिचित नंबरबाट फोन गरेर कुनै व्यक्तिले वैँकको खाता नंबर र ओटिप नंबर माग्ला नि, सावधान रहनुस् । तपाईँको खाता नंबर, ओटिपी कोड नंबर लगायतका व्यक्तिगत गोप्य

लाप्राकका युक्त गुरुङद्वारा १२ दिनमा आठ हजार मिटरका ४ हिमाल आरोहण

धार्चे गाउँपालिका–४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त)ले १२ दिनमा आठ हजार मिटर उचाइका चार हिमालको सफल आरोहण गरेका छन् । आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका गुरुङले यो सिजनमा पाकिस्तानमा रहेको आठ हजार

लम्पी स्किनबाट गोरखामा ५३४ पशु मरे, करिब १८ सय संक्रमित

लम्पी स्किनका कारण जिल्लामा पाँचसय भन्दा बढी पशुचौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको तथ्याङ्क अनुसार हालसम्मपाँचसय ३४ वटा पशुचौपाया मरेको छ । जिल्लाका स्थानीय

गोरखामा मापसे गरी प्रहरीमाथि हातपात गर्ने तीन जना बिरुद्ध मुद्धा दर्ता

मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–६ घैरुङका सन्तोष गुरुङ, लोक गुरुङ र रुजन श्रेष्ठ रहेका छन् । मंगलवार राती

विप्लवको समाजवादी मोर्चामा गुणात्मक छलाङ एक विवेचना

रूपेश : तत्कालीन एकीकृत नेकपा(माओवादी)सँग वर्गीय र राष्ट्रि«य आत्मसमर्पणवादमा फँस्दै नेपाली संस्करण पुरानो एमाले (दक्षिणपन्थी) धारकै नयाँ संस्करणको रुपमा उदाएको नवसंशोधनवादी धारको निष्कर्ष सहित क्रान्तिकारी धाराको आवश्यकता र निरन्तरको लागि

गोरखामा राधा घले सहित ७७ वटै जिल्लामा कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

गोरखामा राधा घले सहित नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ ।केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ ।

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५

कृषि ज्ञान केन्द्रको चालु आवको बजेट ८ करोड ४९ लाख, भेटेरिनरीको ४ करोड २९ लाख

कृषि ज्ञान केन्द्र गोरखालाई चालु आर्थिक वर्ष गण्डकी प्रदेश सरकारबाट ८ करोड ४९ लाख ३६ हजार बजेट प्राप्त भएको छ । कार्यालय प्रमुख परशुराम अधिकारीले मंगलवार एक कार्यक्रमका बीच चालु