| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

 नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु

मनास्लु बेस क्याम्पमा आरोहीको बजार

हिमाल आरोहणका लागि आएका आरोहीले यतिबेला मनास्लु आधारशिविर दुलही अन्माउने घर जसरी सजिसजाउ भएको छ । ४,८०० मिटर उचाइमा रहेको सो बेसक्याम्पमा अहिले तीनसय भन्दा धेरै आरोही र उनीहरुका सहयोगीहरुको

सिरानचोकमा एक महिना अगावै मनाइयो दशैँ

पर्व सुधार भन्दै सिरानचोक गाउँपालिकाका केही स्थानमा सोमवार दशै मनाइएको छ । टिका र जमरा लगाएर दशैँको विजया दशमी मनाइएको पर्व समय सुधार समाज गोरखाले जनाएको छ । नेपाली पात्रो

रमन भट्टमाथि कुटपिट गर्नेलाई कारबाही गर्न प्रजिअको ध्यानाकर्षण

काठमाडौँमा बसोबास गर्ने गोरखा नगरपालिका १ छापथोकबासीको संस्था छापथोक, काठमाडौँ सम्पर्क समाजले छापथोक क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । सो क्षेत्रमा दैनन्दिन

म मुख्यमन्त्री छु, तर चाहेर पनि धेरै गर्न सक्ने अवस्था छैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे पार्टीको धारणा के हो भनी प्रश्न गरेका छन् ।आइतबार कांग्रेस केन्द्रीय समितिमा धारणा राख्दै उनले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको

मनास्लु फेदीकी नाङ्साल छोदेनले चढिन् मनास्लु

मनास्लु हिमालको फेदी, सामागाउँकी नाङ्साल छोदेनले विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेकी छिन् ।चुमनुब्री गाउँपालिका १ सामागाउँ निबासी २५ बर्षकी छोदेनले आइतबार बिहान सवा छ बजे मनास्लु हिमालको

धार्चेको बार्षिक प्रगति समीक्षा : कार्यविधिदेखि ऐन निर्माणसम्म

कर्मचारी अभावले सेवा प्रभावित बनेको गुनासो धार्चे गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को आय तर्फको आर्थिक प्रगति ९३.४७ प्रतिशत रहेको छ । संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड र आन्तरिक

अजिरकोटमा करारका कर्मचारी निकाल्ने क्रम जारी

अहेब निष्काशनपछि धन्सिरा सामुदायिक स्वास्थ्य इकाइ पियनको भरमा अजिरकोट गाउँपालिका–१ को धन्सिरा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको सेवा बिगत एक महिनादेखि ठप्प छ । स्वास्थ्यकर्मी नहुदाँ सेवा प्रवाह हुन नसकेको हो

मनास्लुको चुलीमा चम्कियो मनास्लु स्याउ

विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी सामागाउँकी नाङ्साल छोदेनले हिमशिखरमा मनास्लु स्याउको झण्डा फहराएकी छिन् । आइतबार बिहान सवा छ बजे ८,१६३ मिटर अग्लो हिमशिखरको सफल आरोहण गरेकी उनले

गण्डकी गाउँपालिकाबाट शालक र हुचिलको उद्धार

गण्डकी गाउँपालिका–८ बाट दुई वन्यजन्तुको उद्धार भएको छ । एक साताको अवधिमा शालक र हुचिलको उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । गत भदौ ३० गते शालक जंगलबाट बस्ति