
नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ। अन्तिम

केशव गुरुङ : आरोहीको गाउँपालिका भनेर चिनिने धार्चे गाउँपालिकाका सात जनाले यो सिजनमा मनास्लु हिमालको सफल आरोहण गरेका छन् । वडा नम्वर ४ लाप्राकका पाँच जना, वडा नं ३ र

अजिरकोट गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७६.०४ प्रतिशत रहेको छ । चालु तर्फ ८०.८९ र पुँजीगत तर्फ ७१.२ प्रतिशत खर्च प्रगति रहेको गाउँपालिकाले जनाएको छ । प्रमुख

मनकामना केवलकारको सेवा दुई दिन बन्द हुने भएको छ । शनिवार सूचना जारी गर्दै मनकामना दर्शन प्रालिले असोज १७ र १८ गते सेवा बन्द रहने जनाएको हो । नियमित मर्मत

३३ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आइतवार क्याम्पसको मानविकी बिभागद्धारा आयोजित एक कार्यक्रमका बीच नौ जना

३३ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सिरानचोक गाउँपालिकाका जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । आइतवार एक कार्यक्रमका बीच गाउँपालिकाका सबै वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रिता

नेपाल मगर संघ गोरखा नगरपालिकाको अध्यक्षमा होम बहादुर थापा मगर चयन भएका छन् । संघको शनिबार भएको सातौ वार्षिक साधारण सभा तथा नगर अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको

दसै सुरुवात हुन लागेको छ । दसैको बेला लामो बिदा समेत हुने हुदा धेरैले आजभोली दसैको समयमा घुमफिर गर्ने गर्ने योजना बनाउछन् । तर घुमफिर गर्ने ठाउँको बारेमा जानकारी नहुँदा

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको क्याविनेट बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल

यस बर्ष लिगलिगे दौड प्रतियोगिताले निरन्तरता पाउने भएको छ । कोभिडका कारण विगत तीन बर्ष प्रतियोगिता संचालन हुन सकेको थिएन । तर यस बर्ष कात्तिक १ गते एघारौ संस्करणको दौड