
सत्तारूढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गोरखाको मनास्लु क्षेत्रका बिरामीलाई हेलिकप्टरमा उद्धार गर्न समस्या भइरहेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकार यस कुरामा गम्भीर ध्यान पुर्याउन

चरित्र हत्या गर्ने उदेश्यले महिला तथा पुरुषहरुलाई फेसबुक मार्फत अनावश्यक पोष्ट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ का ३६ बर्षीय देवन श्रेष्ठ रहेको प्रहरीले

ड्यूउटीमा खटिएका प्रहरीलाई गालीगलौज गरेको भन्दै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–११ तेह्रकिलोका ४० वर्षीय सुवास थापा रहेका छन् । उनलाई आइतबार बेलुकी पक्राउ गरिएको

आज बिहानैबाट देशका केही भू–भागमा पानी पर्ने क्रम सुरु भएको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि

लामो समयपछि जिल्लाको अस्थायी रुटको भाडा समायोजन भएको छ । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको सोमवार बसेको बैठकले हालसम्म कायम भएका ४५ अस्थायी रुटको भाडा समायोजन गरेको हो ।

स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशभित्रका स्थानीय तहहरुमध्ये गोरखा नगरपालिका उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९÷८० को प्रदेश स्तरीय वार्षिक समीक्षामा तय गरिएको विभिन्न सूचकहरुको आधारमा गोरखा नगरपालिका पहिलो स्थान हासिल

चाडपर्वमा हुन सक्ने कालोबजारी र महँगीलाई नियन्त्रण गर्न नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले कालोबजारी र

बौद्धिक अपाङ्गता भएकी ३१ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका ४२ बर्षिय दिपक बहादुर वानिया (गोपाल) रहेका छन् । विवाह

जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भए

नेकपा एमालेका देशैभर प्रदेश कमिटीका अधिवेशन जारी छन् । लुम्बिनी र बागमती प्रदेशको अधिवेशन सकिसकेको छ भने बाँकी प्रदेशको प्रक्रिया सुरु भएको छ । अधिकांश प्रदेश अधिवेशनमा सहमति जुट्न नसक्दा