
बाल उद्धार अभियान नेपालले गोरखाका अनाथ, अति विपन्न तथा दलित बालबालिकालाई सहयोग सामग्री प्रदान गरेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सो संस्थाले आइतबार पालुङटार नगरपालिका १० को मिरकोट

यो बर्षको लिगलिगे दौडको उपाधी नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन् । लिगलिगकोट विकास अभियानले सञ्चालन गरेको चेपेघाटदेखि लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेण्डमा पार

बडादशैं २०८० को अवसरमा बारपाक सुलीकोट गाउँपालिका ८ पहरेमा प्रथम भुवानी कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय ‘भुवानी युवा क्लव’ले आयोजना गरेको चारदिन सम्म सञ्चालन हुने खुल्ला सिक्स

मनोरञ्जनका अत्याधुनिक साधनको विकास हुँदै जाँदा गाउँ–बस्तीका परम्परागत मनोरञ्जनका साधनको अस्तित्व संकटमा पर्न थालेका छन् । सहरीकरण र त्यसको प्रभाव बढ्दै जान थालेपछि विशेषगरी चाडपर्वका बेला खेलिने रोटेपिङ, लिङ्गे पिङहरु

सामागाउँमा प्राचीन सम्पदायुक्त बस्ती निर्माण गर्न गाउँपालिकाले स्वीकृति दिएको छ । प्राचीन धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले चुमनुब्री १ सामागाउँमा प्राचीन सम्पदायुक्त बस्ती निर्माण गर्न

गोरखाको मनास्लु क्षेत्रमा मंगलबार पहिलो पटक हिउँ परेको छ । दिनभर बादल लागेर मौसम प्रतिकूल भएपछि सोमबार र मंगलबार हिउँ परेको चुमनुब्री गाउँपालिका १ सामागाउँका वीरबहादुर लामाले जानकारी दिए ।

मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

विभिन्न स्थानबाट गोरखा सदरमुकाम आई बसोबास गरेकाहरुको साझा संस्था(गुठी) बहुगोत्री मिलन समाजले एक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । गोरखा सदरमुकामको गोरक्षधाम वैदिक गुरुकूलमा एक कार्यक्रमको आयोजना गरी स्थापना

मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटस्थापनाका दिन बेलुका आठबजेको समयमा गण्डकी गाउँपालिका १ मकैसिङ क्षेत्रमा मादक पदार्थ सेवन गरी सर्वसाधारण व्यक्तिहरुलाई धम्क्याउने, सवारी

जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।कागतीबारी गोडमेल गर्न बोलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा आरुघाट गाउँपालिका ८ इँजारागाउँका ५१ बर्षका नारायण न्यौपानेलाई पक्राउ