
आत्महत्या दुरुत्साहन आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–६ कल्लेरीकी ४५ वर्षीया मंगली बिक रहेको प्रहरीले जनाएको छ । गत बिहिबार झुण्डिएर आत्महत्या गरेका ४५ बर्षीय

नदीजन्य सामग्री उत्खनन गर्न दुई, तीन पटकसम्म ठेक्का आव्हान गर्दा पनि दरखास्त नपरेपछि पालिकाहरुको राजस्व संकलनमा कमी आउने भएको छ । आरुघाट गाउँपालिका, बारपाक सुलीकोट, अजीरकोट, धार्चे गाउँपालिकाले दुई, तीनपटकसम्म

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका एक वृद्ध बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सिकिस्त बिमारी परेका ७२ वर्षीय फुन्जो लामाको सोमवार बिहान उद्धार गरी काठमाडौँ लगिएको लामाका छोरा साङ्गे लामाले

पछिल्लो समय सहरीकरण बढेको गोरखा नगरपालिकाको छेपेटारबाट दरौंदी नदी तरेर पालुङटार नगरपालिका प्रवेश गरेपछि गाडी धुलोको मुस्लोभित्रै हराउँछ ।घर, गोठ र रूख–बिरुवा समेत धुलोले ढाकिएको छ । धुलो उँडाउँदै गाडी

तमु ल्होसारको अवसरमा बारपाक सुलिकोट गाउँपालिका–८ पहरेमा बहृत लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम भएको छ । स्थानीय पहरे मनकामना युवा क्लबको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा वडाका २३ जना

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ भण्डारी गाउँमा भएको भलिबल प्रतियोगिताको उपाधि खिम्पु अजिरकोटले जितेको छ । तमु ल्होसारको अवसरमा मिलन युबा क्लबले प्रतियोगिता गरेको हो । उपाधि विजेता खिङ

विकास मरहट्टा : काम गरेको भुक्तानी नपाएपछि निर्माण कम्पनीले निर्वाचन क्षेत्रस्तरीय सडक अन्तरगतका योजनाको काम रोकेको छ । कार्यालयले भुक्तानी नदिएपछि दुवै निर्वाचन क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम रोकेको निर्माण

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ । गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति एवं भातृ तथा भगिनी

धार्चे ७ लापुका ३२ बर्षका उज्वल गुरुङसंग डेढबर्ष अघिसम्म के थिएन ? गाउँकै शान्ति आधारभूत विद्यालयमा पढाउँथे । दुई–दुईवटाटा गुरुङ फिल्ममा अभिनय गरेका थिए, उत्तरी गोरखाको गुरुङ भाषाको म्यूजिक भिडियोमा

गोरखा टेलरिङ व्यवसायी संघको अध्यक्षमा विकास बावु परियार चयन भएका छन् । संघको शनिबार भएको चौथो साधारण तथा दोस्रो अधिवेशनले परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट परियारको