
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ८ जराङमा ‘जराङ कप २०८०’ हुने भएको छ । जनप्रेमी युवा क्लब जराङको आयोजना माघ १ गतेदेखी एक लाख राशीको खुल्ला सेभेन ‘ए’ साइट

सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो । सशस्त्र प्रहरी

प्रतीक्षा आले : ‘समृद्ध प्रदेश र सुखी नागरिक’ मुल नारा रहेको गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको अवधि आउँदो असारमा सम्पन्न हुँदै छ । तर, प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना अपेक्षा

जिल्ला प्रहरी कार्यालय तनहूँले सवारी ज्यान र सवारी अंगभंग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ भण्डारा बस्ने ३८ बर्षीय बिजय धिताल भन्ने भरिपूर्ण धिताल

धार्चे गाउँपालिका वडा नं ४ मा सम्पन्न भएको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सातकन्या युवाक्लव लापुले जितेको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित जिल्लास्तरीय पुरुष भलिबलको उपाधि वडा नं

गोरखाको पालुङटार नगरपालिका वडा नं ३ आँपपिपल डुम्रेडाँडामा सम्पन्न आयुर्वैद घुम्ती शिविरबाट २५० जनाले स्वास्थ्य लाभ लिएका छन् । आयुर्वैद शाखाको आयोजनामा मंगलबार सम्पन्न शिविरबाट विभिन्न रोगका २५० जनाले सेवा

चुमनुब्री गाउँपालिका ३ सिर्दिबास फिलिममा आयोजित भलिबल प्रतियोगिताको उपाधि जुनतारा सिर्जनशील युवा क्लब रुन्चेतले जितेको छ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अबसरमा तमु ह्युल छोँज धी सिर्दिबासद्वारा आयोजित

काम अलपत्र पारेर सम्पर्क भएका ठेकेदारलाई शहिद लखन गाउँपालिकाले स्पष्टिकरण माग गरेको छ । लक्ष्मी कन्स्ट्रक्शनका प्रोपाइटर राजकुमार श्रेष्ठलाई कालोसूचीमा राख्ने प्रकियाअन्तर्गत स्पष्टिकरण सोधिएको गाउँपालिकाले जनाएको छ । कन्स्ट्रक्शनले सो

विद्युतीय गाडीको लोकप्रियता बढेसंगै गोरखामा पनि विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । सदरमुकाममा रहेको होटल इन गोरखाले टाटा कम्पनीको एउटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेशन

गठबन्धनको मर्म र भावना केन्द्र तहमाझैँ जिल्ला र स्थानीय तहमा पुग्न नसकेको माओवादी गोरखाको निश्कर्ष छ । बुधबार सदरमुकाममा आयोजित जनतासंग माओवादी रुपान्तरण विशेष अभियानको समीक्षा बैठकमा बोल्ने बक्ताहरुले ‘गठबन्धनको