
बिद्यार्थीको सुविधाका लागि भन्दै गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले बस खरिद गरेको छ । बिद्यार्थी बोक्ने प्रयोजनका लागि किन्ने गाडीमा सामुदायिक क्याम्पसलाई नेपाल सरकारले दिने भन्सार छुटको सुविधा उपभोग

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार आरुघाट गाउँपालिका ८ का ४० वर्षीय चित्रबहादुर थापालाई प्रहरीले पक्राउ

भक्तजनलाई लक्षित गर्दै मनकामना मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भएको छ । ८४ लाख खर्च गरेर शौचालय निर्माण गरिएको मनकामना क्षेत्र बिकास समितिले जनाएको छ । मन्दिर नजिकै रहेको चापको

गोरखा काठमाडौ सेवा दिने गरी जिल्लामा दश वटा बिद्युतीय हायस माइक्रो आउने भएको छ । १६ सिटको उक्त माइक्रो आइतवार जिल्ला आइपुग्ने गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ

चार महिनादेखि सम्पर्कविहिन शहिद लखन गाउँपालिका–३ का ८४ बर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । सोही वडाको कुसुमपानीको जंगलमा सोमवार झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी

धार्चे गाउँपालिकाले आगामी नयाँ शैक्षिक सत्रबाट कक्षा २ मा स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ । धार्चे सेरोफेरो नामक उक्त पाठ्यपुस्तकको अन्तिम ड्राफ्ट तयार भइसकेको गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक

नेपाल मगर संघ, मगर समाज सेवा समिति गोरखा नगरपालिका वडा नं. ५ र ७ को २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।स्थापना दिवसको अवसरमा संस्थाका जेष्ठ नागरिक

अजिरकोट गाउँपालिका–१ धन्सिरा स्थित सुकबहादुर गुरुङको घरमा आगलागी भएको छ । मंगलवार दिउँसो अचानक आगलागी हुँदा जस्ताले छाएको एक तले घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

अदालतले चोरी गरेको ठहर गरेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको फैसला भएपछि फरार रहेका भीमसेनथापा ४ का होमनाथ पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भन्दै पालुङटारले प्रयास थालेको छ । दूध र मासुमा आत्मनिर्भर बनाउन भन्दै यो बर्ष ५५ लाख रकम विनियोजन गरेर बिभिन्न कार्यक्रमहरु संचालन भइरहेको नगरपालिका पशु शाखा