| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गोरखा क्याम्पसलाई भारत सरकारबाट बस सहयोग

भारतीय दूतावासले गोरखा क्याम्पसलाई बस सहयोग प्रदान गरेको छ । भारत सरकारबाट प्रदान गरिएको बस आइतबार एक कार्यक्रमका बीच दूतावासले क्याम्पसलाई हस्तान्तरण गरिएको हो । आइतवार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित

रेष्टुरेन्टमा बन्धक बनाएर लुटपाट गरेको आरोपमा गोरखाका तीन जना पक्राउ

रेष्टुरेन्टमा बन्धक बनाएर लुटपाट गरेको आरोपमा गोरखाका तीन जना पक्राउ परेका छन् । आरुघाट गाउँपालिका वडा नम्वर २ का २४ बर्षीय रमेश कार्की, वडा नम्वर ४ की २१ बर्षीया रितु

मस्र्याङ्दी बाँधमा मोटरबोट सञ्चालन

मस्र्याङ्दी जलविद्युत केन्द्रको बाँधमा मोटरबोट सुरु भएको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बीबी (बिष्णु) ढकालले बताए

कोरियन डाँडाको ४२ रोपनी जग्गा र संरचना १५ बर्षदेखि अलपत्र

प्रतीक्षा आले मगर :२०५४ सालतिर दक्षिण कोरियाको एक प्रतिष्ठित ‘डोङसान मेडिकल संस्थान’ गोरखा नगरपालिका ११ को एक डाँडामा अत्याधुनिक सेवासहितको उच्च गुणस्तरको अस्पताल स्थापना गर्न आयो । करिब ४२ रोपनी

पत्रकार दानी तीन लाख धरौटीमा रिहा

मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा पक्राउ परेका गोरखाका दुई जना धरौटीमा रिहा भएका छन् । सो आरोपमा पक्राउ परेका गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन

२०८० साललाई फर्केर हेर्दा : थोरै आशा, धेरै निराशाका घटनामै बित्यो एकबर्ष

नेपालीहरुले मान्ने विक्रम सम्वत २०८० साल समाप्त भएर शनिबार(आज)देखि नयाँ बर्ष २०८१ आरम्भ भएको छ । नयाँ वर्षले सबमा सुस्वास्थ्य, हर्ष, उमंग थपोस्, सबैको शैक्षिक, आर्थिक, सामाजिक विकास गरोस् शुभकामना

यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोर्टस एकेडेमीलाई

द ओसन क्लवको आयोजनामा सम्पन्न भएको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोर्टस एकेडेमीले हात पारेको छ । गोरखा नगरपालिका–९ स्थित कृतिम घाँसे मैदानमा उपाधिका लागि शनिबार क्यासी स्पोटस एकेडेमी

भलिबल प्रतियोगिता : पुरुष तर्फ शहिद लखन, महिला तर्फ बारपाक सुलिकोट विजयी

गोरखामा सम्पन्न प्रथम अन्तर पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि सहिद लखन गाउँपालिकाले उचालेको छ । पुरुष भलिबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको फाइन खेलमा भिमसेन थापा गाउँपालिकालाई

नेकपा एमाले धार्चेको अध्यक्षमा सुका घले

नेकपा एमाले धार्चेको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीवार भएको अधिवेशनले सुका घलेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बुध गुरुङ, सचिवमा रमेश गुरुङ,

गोरखामा सडक खाना महोत्सव सुरु (फोटोफिचर)

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा सडक खाना महोत्सव सुरु भएको भएको छ । गोरखा होटल संघको आयोजनामा झाँकी ¥यालीसहितको महोत्सव सुरु भएको हो । आज (शुक्रबार) र भोली (बैशाख