
डिभिजन वन कार्यालय गोरखाले वन क्षेत्रको करिव आठ हेक्टर अतिक्रमित जग्गा फिर्ता ल्याएको छ । बिभिन्न पालिकास्थित सामुदायिक वनका अतिक्रमित जग्गालाई फिर्ता ल्याएर राष्ट्रिय वन कायम गरिएको कार्यालयले जनाएको छ

पाँच बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल चितवनको खैरहनी नगरपालिका बस्दै आएका ३२ बर्षीय करण साह तेली रहेको प्रहरीले

शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित चण्डिका आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना भएको छ । सोही बिद्यालयका पुर्व शिक्षक स्वर्गिय पशुराम लम्सालको नाममा उनका परिवारजनले १ लाख ११ हजार १ सय ११ रुपैया

तत्कालिन जिल्ला बिकास समिति गोरखाका पुर्व सभापति चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ । उपचारको क्रममा सोमवार काठमाडौंको चिरायु अस्पतालमा उनको निधन भएको हो । श्वास प्रश्वासमा समस्या देखिएपछि केही दिनदेखि

नेपालका लागि अमेरिकी राजदूत डीन थम्सनले तिव्वती सीमा क्षेत्रमा अबस्थित उत्तरी गोरखाको भ्रमण गरेका छन् ।मंगलबार बिहान चुमनुब्री गाउँपालिकाको सामागाउँ, साम्दो र २०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाकको भ्रमण गरेका हुन्

गोरखा नगरपालिका वडा नं ६ र ७ को सिमाना विपिचोक नजिकै रहेको बहुउदेश्यीय भवनमा बिजुली नहुदाँ भाडामा बस्दै आएका व्यवसायी मर्कामा परेका छन् । करिव सात महिनादेखि बिजुली नभएको उनीहरुले

गोरखा नगरपालिका–१० छेवेटारको महादेवटारीमा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको छ । लट्टेश्वर महादेव मन्दिरको पुननिर्माण गर्ने क्रममा पुरानो इट्टाको संरचनाको भग्नावशेष फेला परेको स्थानीयले बताएका छन् । ‘मन्दिर पुननिर्माण गर्न

गोरखा अस्पताललाई भारत सरकारले एम्वुलेन्स सहयोग गरेको छ । अनुदानमा ‘बि’ स्तरको एम्वुलेन्स सहयोग प्राप्त भएको अस्पतालले जनाएको छ । गत फागुन २८ गते भारतीय दूतावास र अस्पतालबीच एम्वुलेन्सको बिषयमा

सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन

सिरानचोक गाउँपालिकाभित्रका माध्यमिक तहका बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी एकीकृत स्वास्थ्य सेवा संचालन गरिएको छ । आँखाको स्क्रिनिङ, मानसिक स्वास्थ्य र योगा सम्बन्धी सेवा दिइएको गाउँपालिकाले जनाएको छ । ‘प्रविधिमा