| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

वनडढेलो सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका–८ थाकलडाँडामा वन डढेलो सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिको आयोजनामा शनिवार कार्यक्रम भएको हो । कार्यक्रममा वन डढेलोको कारण, असर र

मलद्वारमा बोत्तल अड्किएको एक महिनापछि शल्यक्रिया गरेर निकालियो

गोरखा नगरपालिका–३ नारेश्वरका ५७ बर्षीय एक पुरुषको मलद्धारमा बोत्तल अड्किएको एक महिनापछि निकालिएको छ । आइतवार गोरखा अस्पतालमा शल्यक्रिया गरेर बोत्तल निकालिएको हो । ‘उहाँको मलद्वारमा एक महिनाअघि देखि किटनाशक

शिक्षक महासंघ गोरखाको अध्यक्षमा काप्री निर्विरोध

शिक्षकहरुको छाता संस्था नेपाल शिक्षक महासंघ गोरखाको अध्यक्षमा महालक्ष्मी मावि लक्ष्मीबजारका प्रधानाध्यापक चुडामणि काप्री निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट काप्री सर्बसम्मत रुपमा अध्यक्षमा चयन

नुब्री क्षेत्रलाई पनि अहिंसा उपत्यका घोषणा

चुम अहिंसा उपत्यका घोषण भएको सयबर्ष पुगेको अवसरमा सताव्दी महोत्सव मनाएका बेला नुब्री क्षेत्रलाई पनि अहिंसा उपत्यका घोषणा गरिएको छ । सेराङ गुम्बा र चुमनुब्री गाउँपालिकाको संयुक्त पहलमा नुब्री क्षेत्रलाई

बजारमा आउन थाल्यो शहिद लखनको ‘कोसिस’ प्याड

शहिद लखन गाउँपालिका–५ को महिला समूहले गाउँमै सेनेटरी प्याड उत्पादन गरेर बिक्री गर्न थालेका छन् । महिलाहरु आवद्ध रहेको नवपालुवा कोसिस महिला सेनेटरी प्याड व्यवसायी संघले मनकामनाको जुम्ली चौतारामा प्याड

दुई दशकपछि व्यूतिँएको त्रिभुवन पुस्तकालयको विधिवत उद्घाटन

बन्द भएको दुई दशकपछि पुनः संचालनमा आएको त्रिभुवन पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालय भवनभित्र एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पुस्तकालयको उद्घाटन गरेका हुन् ।गत

वन डढेलो तथा आगलागी नियन्त्रणको कृत्रिम अभ्यास गरियो

‘आगो लाग्यो’ ! शुक्रवार बिहानै गोरखा नगरपालिका–१० टक्सारको कुवाडी सामुदायिक वनमा यो आवाज सुनिन्छ । आगो जस्तै छिनमै बिभिन्न निकायमा यो खवर फैलिन्छ । केही बेरमै सशस्त्र प्रहरीको टोली आइपुग्छ

प्रत्यक्षदर्शीको बयान– वीरेन्द्र तालमा नाजुक अवस्था देख्यौं, हामी भाग्यले जोगियौं

मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेपछि त्यहाँबाट बग्ने पानीले बाढीको रुप लिएको छ । प्रत्यक्षदर्शीले यसको बाढी डरलाग्दो ढंगले बगिरहेको बताएका छन् । हिमपहिरो र बाढीको एक प्रत्यक्षदर्शी हुन्

कालिमाटी टोल बिकास संस्थामा पुनः पुरानै कार्यसमिति चयन

गोरखा नगरपालिका वडा नम्वर ६ मा रहेको कालिमाटी टोल बिकास संस्थाको १५ औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले पुरानै कार्यसमितिलाई नयाँ कार्यसमितिको

वीरेन्द्रतालमा हिउँ पहिरो, बूढीगण्डकीमा पानीको बहाव बढ्यो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखा : माथिबाट झरेको हिउँ पहिरोले चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौ बजे तालमा ठूलो हिउँ पहिरो झरेको वडा सदस्य