
शहीद लखन गाउँपालिकाको वडा नम्वर ७ पालिकाकै उत्कृष्ट वडा बन्न सफल भएको छ । बिभिन्न मापदण्डलाई आधार मानेर पालिकाले गरेको आन्तरिक स्वःमूल्याकंनको आधारमा उक्त वडा उत्कृष्ट बन्न सफल भएको हो

चौधकिलोमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आज दिउँसो आँबुखैरेनी सडकखण्ड अन्र्तगत गोरखा नगरपालिका वडाल नं ११ स्थित चौधकिलोमा गोरखाबाट बाह्रकिलो तर्फ जाँदै गरेको ग १३ प

गोरखा नगरपालिका–२ स्थित सिम्ले खानेपानी योजनाको काम सम्पन्न भएको छ । योजनाबाट करिव २२ घरधुरीलाई पानी वितरण समेत भइसकेको छ । गोरखा नगरपालिकाबाट आर्थिक बर्ष २०७९/८० विनियोजिता सात लाख रकमबाट

प्रतीक्षा आले मगर ।जिल्लाको करिब ४२ हेक्टर वन क्षेत्र आगलागीबाट प्रभावित बनेको छ । दुई महिनाको अवधिमा करिब ४२ हेक्टर वन क्षेत्र डढेलोले क्षति पुगेको डिभिजन वन कार्यालय गोरखाले जनाएको

धार्चे गाउँपालिकामा महिलाहरुलाइ लक्षित गरी संचालन भएको पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको चालु आथिक बर्षको महिला सशक्तीकरण कार्यक्रम अन्तरगत आइतवारबाट तालिम शुरु भएको थियो । पालिकाका

मेलिना बराम ।आरुघाट बजारका केही पसलहरु बिहिबार दिन भरि बन्द भए । अनुगमन टोली आउने डरले अव्यवस्थित रुपमा सञ्चालन गरिएका पसलहरु दिनभरि बन्द रहेको उद्योग वाणिज्य संघ आरुघाट बजार इकाईका

गोरखा अस्पतालमा पहिलो पटक दूरबीनको माध्यमबाट महिलाको पाठेघर निकाल्ने सफल शल्यक्रिया भएको छ। भीमसेन थापा गाउँपालिका–१ की ३८ वर्षिया महिलाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । करिब एक वर्षदेखि

मध्यपहाडी लोकमार्ग अन्तर्गत घ्याम्पेसाल–आरुघाट सडकखण्डमा टिप्पर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरुको आरुघाट

उत्तरी गोरखाको सामागाउँमा दुईदिने ढाज्याङ मेला धुमधामले सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको २ दिने मेलाको अन्तिम दिन बुधबार घोडादौड प्रतियोगिताको आयोजना गरिएको थियो । १० जनाको सहभागिता रहेको

सरकारले २०७२ सालको भूकम्पमा ज्यान गुमाएकाहरुको नाम उपलब्ध गराउन नसकेपछि बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम विगत दुई बर्षदेखि रोकिएको छ । गृह मन्त्रालयले नामावली नदिएकै कारण काम रोकिएको संघीय