| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

सारङ्गी बनाउने र बजाउने तीन महिने तालिम सम्पन्न

जिल्ला सदरमुकाममा संचालन भएकोसारङ्गी बनाउने र बजाउने तीन महिने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको समन्वय र मनिराम गाइने स्मृति प्रतिष्ठानको आयोजनामा संचालित तालिमको आइतवार एक कार्यक्रमका बीच समापन

ट्राफिक प्रहरीहरुलाई योग अभ्यास

आगलागी र सवारी चापका कारण बढेको वायु प्रदुषणको दुस्प्रभावबाट बच्न जिल्लाका ट्राफिक प्रहरीहरुलाई नस्य तथा जलनेती क्रिया (श्वासप्रश्वास सम्बन्धी योग अभ्यास) सिकाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको आयोजनामा

कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख पोखरेलबिरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलबिरुद्ध आरोप पत्र दायर गरेको छ । गत चैत्र २७ गते बिशेष अदालत

चुम्चेतमा एक महिने गलैँचा बुन्ने तालिम संचालन

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा गलैँचा बुन्ने तालिम संचालन भइरहेको छ । गाउँपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गत चैत्र २५ गतेबाट तालिम शुरु भएको हो ।

दाउदको उपचार खर्च जुटाउन जहानै सडक निर्माणमा

शिव उप्रेती । रुकुम पश्चिमका २२ बर्षका दाउद बुढा अहिले गोरखाको न्याकफेदीमा सडक खन्ने काममा व्यस्त छन् । नेपाली सेनाले जिम्मा लिएको सो सडकको पहाड फुटाउने काममा उनीमात्र होइन, उनका

४ सय बढ्यो सुन

आइतबार सुन प्रतितोला ४ सय रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम

भलिवल खेल सम्बन्धी प्रशिक्षण सम्पन्न

गोरखा नगरपालिका–१० स्थित तारा मावि छेवेटारमा भलिबल खेल सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।विश्व विद्यालय अनुदान आयोग (युजिसी) को सहयोग र गोनपा ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको

तारा नगर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण

गोरखा नगरपालिका–१२ मा रहेको तारा नगर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले एक्स–रे मेसिन, आइ.एल.आर मेसिन (भ्याक्सिन राख्न प्रयोग गरिने रेफ्रिजेरेटर), भिडियो एक्स–रे मेसिन,

अजिरकोटमा भिरमौरीको मह शिकार महोत्सव हुदैँ

अजिरकोट गाउँपालिकामा भिरमौरीको मह शिकार महोत्सव (हनी हन्टिङ फेस्टिवल) हुने भएको छ । पालिकाको आयोजनामा यही बैशाख १९ गतेबाट महोत्सव हुन लागेको हो । वडा नं २ ओलाङ स्थित तालबगरमा

नेपाल औषधी व्यवसायी संघ गोरखाको अध्यक्षमा अर्याल

औषधी व्यवसायीहरुको छाता संस्था नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा गोरखाको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न चौथो साधारण सभा तथा चौथो अधिवेशनले विनोद अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति