
जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सरकारी निकाय उदासिन बनेको भन्दै गोरखा चिन्तन समाजले चिन्ता ब्यक्त गरेको छ । समाजले काठमाडौँमा आयोजना गरेको बूढीगण्डकी आयोजनाको अवसर र चुनौती बिषयक समुह छलफल

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा सम्पन्न प्रथम रेम्बो कप ‘सेभेन ए साइड नकआउट’ खुल्ला फुटबल प्रतियोगिताको उपाधी जेटी क्लबले हात पारेको छ ।शुक्रबार जेटी क्लव र दि हिमालय आरुघाटबीच भएको फाइनल

पोखराबाट काठमाडौंतर्फ गइरहेको भारतीय तीर्थयात्री बोकेको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा दुर्घटना भयो । २७ जना तीर्थयात्रीको ज्यान गयो । १६ जना घाइते छन् ।यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस आँबुखैरेनी

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित ५ दिने ऐतिहासिक आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवको संयुक्त आयोजनामा भदौ १ गतेबाट सुरु भएको

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रथम रेम्बो कप ‘सेभेन ए साइड नकआउट’ खुल्ला फुटबल प्रतियोगिता अन्तरगतको सेमीफाइनल र फाइनल खेल आज (शुक्रबार) हुँदै छन् । बिहान सेमिफाइनलका खेलहरु र दिउँसो

तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार

गोरखामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार साढे १२ बजे तिर करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ बर्षीय सुनिल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको भरतपुर

प्रतिक्षा आले मगर । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–५ क्य्राक गाउँमा स्थानीय जातको गोल्डेन स्याउ लटरम्मै पाकेको छ । भदौको पहिलो हप्ताबाट स्याउ खानको लागि तयार हुने स्थानीयहरुले जानकारी दिए ।

शिव उप्रेती । गोरखा फर्क अभियानमा गोरखा सदरमुकाम आएका युवाहरुसंग गोरखा नगरपालिकाले गरेको अन्तरक्रिया क्रममा अधिकांश सहभागीले पर्यटन पूर्वाधारमा जोड दिएका छन् । बुधबार गोरखा सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै