| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

आश्रमको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

मानव सेवा आश्रमले आफ्नो १२ औं बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ ।उत्सवको अवसरमा बिहीवार रक्तदान कार्यक्रम गरिएको गोरखा आश्रमले जनाएको छ । कुल २५ पाउण्ड रगत संकलन भएको

पुस्तकालय दिवसको पूर्व सन्ध्यामा गोरखा क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न

१७ औँ पुस्तकालय दिवसको पूर्व सन्ध्यामा शुक्रवार गोरखा क्याम्पस गोरखामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालय बिकास तथा व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा पुस्तकालय परिसरमा प्राध्यापक, कर्मचारी र विद्यार्थीले

धार्चेमा होमस्टे सम्बन्धी ७ दिने तालिम सम्पन्न

धार्चे गाउँपालिकामा घरवास(होमस्टे) सञ्चालन तथा व्यवस्थापन सम्वन्धी ७ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाको आयोजना तथा यु.एस.ए.आइ.डी बायोडाइभर्रसिटी (जल जंगल) परियोजनाको आर्थिक

तीन महिनादेखि गोरखामा छैनन् सहायक सिडिओ

विगत तीन महिनादेखि गोरखा सहायक प्रमुख जिल्ला अधिकारी विहिन छ ।यसअघिका सहायक प्रजिअ श्रीनाथ पौडेल सरुवा भएर कास्की गएसँगै गोरखाले अर्को सहायक प्रजिअ पाएको छैन । पौडेल जेठ ११ गते

१३ महिनामा विपदले लियो ८ जनाको ज्यान, ९ घाइते

१३ महिनाको अवधिमा विपदमा परी गोरखामा आठ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक बर्षदेखि हालसम्म भएका बिभिन्न घटनामा ८ जनाको ज्यान गएको र ९ जना घाइते भएको जिल्ला प्रहरी

‘महिलाहरुका लागि आर्थिक स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्लामा ‘महिलाहरुका लागि आर्थिक स्वतन्त्रता’ तपाईले चाहेको जीवन जिउनुहोस्’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राइट इन्टरभेन्सन् टिम अफ एशिया (रिटा) फाउन्डेशनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।बुधबार

भीमसेन थापा र शहिद लखनले ग¥यो प्रअहरुसँग कार्यसम्पादन करार सम्झौता

शैक्षिक गुणस्तर वृद्धिका लागि भन्दै भीमसेन थापा गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक बिद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । मंगलवार पालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र ३४ वटा सामुदायिक

छेकम्पारका प्रकाश तामाङको नागरिकता बन्ने

पत्रकार विद्या चापागाई र कमल कुमारद्वारा निर्देशित नेपाली वेब श्रृंखला ‘हेर्ने कथा’ले सार्वजनिक गरेको ‘हराएका वर्षहरू’का प्रकाश तामाङ ‘प्रका’ले नागरिकता पाउने भएका छन् । बिगत ३५ वर्षदेखि उत्तरी गोरखाको चुमनुब्री

गण्डकीको तरकारी खेती अध्ययन गर्न कार्यदल गठन

गण्डकी गाउँपालिकाको तरकारी बालीबाट उत्पन्न स्वास्थ्य समस्याबारे अध्ययन गर्न कृषि मन्त्रालयले उच्च स्तरीय कार्यदल गठन गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ

वडाध्यक्षले ठेक्का लिएको लार्के सडक अलपत्र

म्याद सकिँदासम्म जम्मा १७ प्रतिशत काम : भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष नारायण श्रेष्ठले ठेक्का लिएको बेनिघाट आरुघाट सडक स्तरोन्नतिको काम अलपत्र छ । सो खण्ड अन्तरगतको