| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गोरखाको नौ पालिकामा न्यायिक सहजकर्ता सिफारिस

गोरखाको नौ पालिकाहरुमा न्यायिक सहजकर्ता सिफारिस भएका छन् । सहिदलखन र उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका बाहेक सबै पालिकाहरुमा न्यायिक सहजकर्ता सिफारिस भएका हुन् । स्थानीय तहको मागको आधारमा मुख्यमन्त्री तथा

सबै सामुदायिक विद्यालयमा च्याउ खेती गर्दै शहिदलखन गाउँपालिका

शहिदलखन गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा च्याउ खेती सुरु गरिएको छ । गाउँपालिकाले बजेट बिनियोजन गरेर पालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयहरुमा च्याउ खेती कार्यक्रम सुरु गरेको हो । पालिकाको आर्थिक वर्ष

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने ३७ बर्षीय राजेश बराम रहेको प्रहरीले जनाएको छ

बाँदर धपाउन किसानलाई अनुदानमा गुलेली

बाँदरले दुःख दिन थालेपछि शहिद लखन गाउँपालिका वडा नम्वर ४ ले गुलेली विक्री गर्न थालेको छ । गत बर्षबाट किसानलाई अनुदानमा बाँदर धपाउने गुलेली बिक्री गर्न थालिएको वडाध्यक्ष यमबहादुर थापाले

खाद्य स्वच्छता र उपभोक्ता हित विषयक अन्तरक्रिया सम्पन्न

जिल्लामा खाद्य स्वच्छता र उपभोक्ता हित विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली र जिल्ला प्रशासन कार्यालय गोरखाको संयुक्त आयोजनामा मंगलवार कार्यक्रम भएको

भीमसेन थापा राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती माविलाई

भीमसेन थापा गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मावि बोर्लाङले जितेको हो । विभिन्न विधामा भएको खेलमा ६ स्वर्ण, ८ रजत र २ कास्य पदक जित्दै सरस्वती उपाधी

मनकामना मगर सामुदायिक होम स्टे : न्यायो आतिथ्यतामा स्थानीय परिकारको स्वाद, मगर समुदायको परम्परा र संस्कृतिको अवलोकन

सुन्तला उत्पादनमा ह्रास आउन थालेपछि स्थानीयको आम्दानी घट्दै गयो । युवा विदेश पलायन हुने क्रम बढ्न थाल्यो । तव स्थानीयहरु मिलेर गाउँमा होम स्टे संचालन गर्ने अठोट गरे । अनि

गोरखा अस्पतालमा बालबालिकाहरुका लागि ‘चाइल्ड प्ले थेरापी’

गोरखा अस्पतालमा बालबालिकाहरुका लागी ‘चाइल्ड प्ले थेरापी’ अर्थात बाल खेल उपचार कक्ष स्थापना भएको छ । उपचार प्रक्रियामा रहेका बालबालिकाहरुको डर, तनाव र असहजपन हटाउने उदेश्य सहित अस्पतालले थेरापी कक्ष

गोरखाका मार्सल आर्ट खेलाडी श्रेष्ठ सम्मानित

शहीद लखन गाउँपालिका–८ बुंकोट निवासी मार्सल आर्ट खेलाडी बिनोद श्रेष्ठ सम्मानित भएका छन् । गाउँपालिकाले सोमवार कार्यपालिका बैठकको अवसर पारेर उनलाई सम्मान गरेको हो । उनले हालै इन्डोनेसियाको बालीमा सम्पन्न

अजिरकोटको सिम्जुङ महाभिर घ्याच्चोक सडक मंगलबारदेखि बन्द हुने

अजिरकोट गाउँपालिका–१ स्थित सिम्जुङ महाभिर घ्याच्चोक सडकखण्ड मंगलबारदेखि बन्द हुने भएको छ । वडाले एक सूचना जारी गर्दै मंगलबारबाट बिहान साढे ७ देखि बेलुका साढे ५ सम्म दैनिक १० घण्टा