| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

मरहट्टाको स्मृति दिवसमा विविध कार्यक्रम

स्वर्गिय शम्भुबाबु मरहट्टाको २९ औ स्मृति दिवस दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा शम्भु स्मृति प्रतिष्ठान गोरखाले सिरानचोक गाउँपालिका–५ छोप्राकस्थित मण्डली माविमा एक लाख रकम बरारबको अक्षयकोष

पालुङटारको चालुतर्फको खर्च ३२.९ प्रतिशत, पूँजीगत खर्च भने ९ प्रतिशत मात्र

पालुङटार नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको प्रगति २५.२२ प्रतिशत रहेको छ । पालिकाको बिहीबार सम्पन्न १६ औँ नगरसभा एवं अर्धवार्षिक समिक्षामा नगरप्रमुख विवश चिन्तनले हालसम्म प्रगति

औषधी पसलहरुको अनुगमन

गोरखा सदरमुकामका औषधी पसलहरुको अनुगमन गरिएको छ । बिहीबार बिभिन्न गोरखा अस्पताल आसपासका पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही औषधी पसलहरुले व्यवसाय नविकरण नगरेको पाइएको सहायक प्रमुख जिल्ला

गण्डकी गाउँपालिकाको केन्द्र विवाद फेरि बल्झियो, कांग्रेस र एमाले जनप्रतिनिधिले आजको गाउँसभा बहिष्कार गर्ने

गण्डकी गाउँपालिकाको आज शुक्रवार हुने १७ औं गाउँसभा नेपाली कांग्रेस र नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिले बहिष्कार गर्ने भएका छन् । बिहीवार संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै उनीहरुले सभामा सहभागी

३०३ औँ पृथ्वीजयन्ती विविध कार्यक्रम गरी मनाइने

३०३ औँ पृथ्वीजयन्ती गोरखामा विविध कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सरोकारवालाहरुको बैठकले यही पुस २७ गते झाँकी ¥यालीसहित बजार परिक्रमा गर्ने र गोरखा संग्रहाहालयस्थित

अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने दुई टिपर प्रहरी नियन्त्रणमा

अजिरकोट गाउँपालिका–५ वालुवास्थित दरौदीं नदीबाट अवैध रुपमा गिटी ल्याउँदै गरेको दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ना १ क ६२८४ र ग १ ख ७५७० नम्वरको टिपरलाई बिहीवार

सात बर्षमा पनि बनेन गोरखाको सिटी हल

गोरखा नगरपालिका–७ नयाँ बसपार्कमा निर्माणाधिन सिटी हल निर्माणको काम अलपत्र छ । २०७६ साल भित्र निर्माण सम्पन्न हुनुपर्ने उक्त भवनको हालसम्म ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । संघिय शहरी

आरुघाटमा सम्पन्न स्वास्थ्य शिविरमा ११ सय ६३ जनाले सेवा लिए

गोरखाको आरुघाट गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ११ सय ६३ जनाले सेवा लिएका छन् । आरूघाट गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनल सिङ्गापुरको संयुक्त सहकार्यमा संचालन भएको तीनदिने

छेपेटारमा बन्यो ‘एसी’ सहितको सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन

गोरखा नगरपालिका–१० छेपेटारमा सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन निर्माण भएको छ । बृद्धाश्रमको रुपमा प्रयोग गर्ने उदेश्यसहित निर्माण थालिएको उक्त भवन गत असोज महिनामा सम्पन्न भएको हो । २०७६ सालबाट

गोरखामा संघिय शहरी बिकास तथा भवन निर्माण कार्यालय आउने

संघिय शहरी बिकास तथा भवन निर्माण कार्यालय गोरखामा आउने भएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ बाट रहने गरी कार्यालय आउन लागेको हो । मन्त्रीपरिषदको बैठकबाट निर्णय समेत भइसकेको कार्यालयका