
काठमाडौं : स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ। यो तथ्यांकअनुसार मासिक एक अर्ब करोडको बिजुली आयात

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च भएको छ। मुख्यमन्त्रीको कार्यालयले मोदीको सत्कारमा भएको खचए व्यहोर्न प्रदेश सरकारसँग बजेट अभाव रहेकाले सात करोड २०

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले साउन १ देखि श्रमिकको तलबमा वृद्धि गरिने बताएका छन्। युवा संघ नेपालको २८औं स्थापना दिवसमा बोल्दै विष्टले सम्मानजनक पारिश्रमिक बैंक मार्फत प्राप्त

विराटनगरमा रेल आउने हल्लासँगै धेरैको मनमा यस्ता प्रश्न खेल्न थालेका छन्। के साँच्चै आउँला रेल? कि यो हल्ला पनि सपनामै सीमित हुने हो? तर, एक वर्षभित्रै विराटनगरबासीले रेल कुदेको हेर्न

यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालहरुबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रुपैंया रोयल्टी संकलन भएको छ। त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी

नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन्। चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको १०

अर्थमन्त्रालयले चिनीको भन्सार दर १५ प्रतिशतबाट ३० प्रतिशत पुर्याएपछि सरकारविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हाललाई बढाएको भन्सार दर कार्यन्वयनमा नल्याउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले

मालपारिको जिल्ला मनाङमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बाले ठाउँ परिवर्तन गर्न थालेको छ । पहिले प्रशस्त पाइने नाम्के, भिमताङ च्याखु गुम्छाङजस्ता लेकमा अहिले यो जडीबुटी पाइन छोडेको छ पहिला मनाङ जिल्लाभित्रका

गाडीले सुनसरीको धरानबाट पहाडका लागि पत्रिका बोक्न छाडेका छन्। सरकारले सिन्डिकेट खारेज गरेको समाचार लगातार लेखेको भन्दै यातायात व्यवसायीले धरानबाट पहाडी जिल्ला पठाइँदै आएका पत्रिका बोक्न रोक लगाएका छन्। कोसी

रकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ। किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय