| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

अस्पतालको भ्याण्टिलेटरसहितको आईसियू प्रयोगबिहिन, गम्भीर बिरामी बाहिर रिफर

जिल्लामा १० जना कोभिड संक्रमित पुष्टि भएपछि गोरखा अस्पतालमा गतबर्ष दुईवटा भ्याण्लिेटर जडित आइसियू तयार गरिएको थियो । ९० लाख रुपैयाँको लागतमा २०७७ सालको जेठ २५ गते भ्याण्टिलेटर जडित आईसियू

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

बेलायतको रश्मोरबरो काउन्सिलले गोरखा नगरपालिकालाई ६५ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, विकास बैंक १०८ अंकले बढ्यो

 साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको छ । यस

पहिरोले झोलुङ्गे पुल चुँडेपछि खाद्यान्न बोकेर चुमभ्याली गएका खच्चड रोकिए

पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुङ्गेपुल चुँडेपछि खाद्यान्न बोकेर चुमभ्याली तर्फ गएका खच्चड बुधवार बिहान देखि रोकिएको छ । खच्चड ब्यवशायी कसरी सामग्री गन्तब्य सम्म पु¥याउने भन्ने अन्यौलमा

नेप्से १२.०५ अंकले बढ्यो, कारोबार रकममा उल्लेख्य वृद्धि

उच्च कारोबार रकमसहित बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १२.०५ अंकले बढेर नेप्से ३१२३.१५ विन्दुमा पुगेको छ । बुधबार लगानीकर्ता भने जलविद्युत समूहमा झुम्मिएका

पहिरोले चुमनुब्री ६ लोक्पाको झोलुङ्गे पुल चुँड्यो, आउजाउ ठप्प

पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुङ्गेपुल चुँडिएको छ । मंगलवार रातीको पहिरोले लोक्पा स्थित डुयु खोला पुल भत्काएको स्थानीय सरोज लामाले बताए । पुल नभएपछि चुम्चेत र छेक्पार

ब्यवशायी सित्तलकाजी मास्केद्वारा मानवसेवा आश्रमलाई एक लाख ३१ हजार सहयोग

गोरखाका ब्यवशायी सित्तलकाजी मास्केले मानव सेवा आश्रम गोरखालाई एक लाख ३१ हजार तीन सय ३० रुपैयाँ सहयोग गरेका छन् । मंगलवार आफ्नो जन्मदिनको अवसर पारेर मास्कले उक्त रकम आश्रमलाई हस्तान्तरण

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक

कोरोना महामारीमा पनि मानव बेचबिखनका घटनामा वृद्धि

कोरोना महामारीको समयमा मानव बेचबिखनका घटना बढेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कोरोना महामारी चलिरहँदा डेढ वर्षमा मात्रै १८ वर्ष मुनिका ९४ बालिका, १ बालक

मेलापातको रमाइलो

हिमालपारि चुमनुब्री गाउँपालिका ६ सिप्चेतमा गहुँ काट्ने खेतालाहरु खाजा खाँदै । यतिबेला वडा नं. ६ र वडा नं. ७ का विभिन्न गाउँटोलमा गहुँ, जौ भित्र्याउने चटारो छ । तस्वीर :