| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

प्रधानसेनापतिद्वारा माछाखोला बेलिब्रिज उद्घाटन

नेपाली सेनाले माछाखोलामा निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ । नेपाली सेनाले दुई करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको माछाखोला पुलको बिहिबार एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

५ जेठ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा

तोलामा ९०० घट्यो सुनको मूल्य, प्रतितोला ९५ हजार ८०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो । आज घटेसँगै छापावाल

लुम्बिनीमा नेपाल र भारतका प्रधानमन्त्रीद्वारा वुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टरको सिलान्यास

लुम्बिनीमा बन्न लागेको इण्डिया इन्टरनेशनल सेण्टर फर वुद्धिस्ट कल्चर एण्ड हेरिटेजको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका छन् । सेन्टरको निर्माणपछि दुई देशबीचको

नेपाल र भारतबीच अरुण चौंथो आयोजना निर्माण गर्ने सम्झौता

नेपाल र भारतबीच अरुण चौंथो अर्धजलासययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्ने सम्झौता भएको छ । आज नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण र भारतका तर्फबाट सतलज जलविद्युत निगमबीच सम्झौता भएको

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१०

चिनियाँ कम्पनी सियाओमीको भारतमा रहेको साँढे ५५ अर्ब माथि अनुसन्धान

एजेन्सी, : चिनियाँ मोबाइल उत्पादक कम्पनी सियाओमीमाथि भारतमा विदेशी विनिमय अपचलनको अनुसन्धान अगाडि बढाइएको छ । कम्पनीमाथि यसबारे सोधपुछ बढाइएको भोलिपल्ट वित्त मन्त्रालय अन्र्तगतको प्रवर्तक निर्देशनालयले शनिबार सियाओमी टेक्नोलोजी प्रा.लि.

भुतपूर्व शिक्षक ढकालको स्मृतीमा जागेश्वर माविमा २ लाखको अक्षयकोष

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ महादेवटारको जागेश्वर माध्यामिक विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । विद्यालयका भुतपूर्व शिक्षक एवं समाजसेवी स्वर्गिय शिबप्रसाद ढकालको वार्षिक पुण्यतिथिको अवसरमा

कुमारी बैंकले चुमनुब्रीमा हेलिबाट वृद्धभत्ता पु¥यायो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कुमारी बैंक लिमिटेडले हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याएको छ । बैंकले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य तोक्दै महासंघले सुनको मूल्य घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल