
आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ बढेको जानकारी दिएको हो । महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको

गोरखाका ११ वटै स्थानीय तहले निर्धारित समय सीमाभित्रै आगामि आर्थिक वर्षमा सञ्चालन गरिने बजेट तथा कार्यक्रम ल्याएका छन् ।सबैभन्दा धेरै गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ९४ करोड छ

धार्चे गाउँपालिकाको बाह्रौँ गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । ‘समृद्ध, सुन्दर धार्चे गाउपालिकाको शानः उत्पादनमुखी कृषि, पर्यटन र पूर्वाधारमा विकासको अभियान’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले आगामि

गोरखाको गण्डकी गाउँपालिको शुक्रबार दशौँ गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सना(साकार)ले आर्थिक बर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका हुन् । ‘सामाजिक न्यायसहितको दिगो

भीमसेन थापा गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले ‘ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका’, गाउँ टोल र घरघरमा स्थानीय

अजिरकोट गाउँपालिकाले असार ५ गते गाउँ सभा सम्पन्न गरेको छ भने शहीदलखन गाउँपालिकाले ५ गते ११ औँ गाउँ सभा सम्पन्न गरेको छ । पालुङटार नगरपालिकाले ९ गते नगर सभा गरेको

निर्वाचनमा गरिएको खर्च विवरण पेश गरिसक्नु पर्ने म्याद सकिँदा पनि आरुघाट गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधिले निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचनको परिणाम सार्वजनिक गरिएको मितिबाट एक महिनाभित्र खर्च विवरण पेश

टाईसुट सहित हातमा सुनको औँठी र सिक्री लगाएका, हेर्दा भलादमी देखिने एक पुरुषले गोरखाका दुई जना सुन ब्यवशायीलाई ठगेर फरार भएका छन् । आफू सानिमा वैँकको वसन्त उपाध्याय नामको कर्जा

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो