
शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनको चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको १० रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला

सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले

गोरखामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तीय संस्थाले युवा स्वरोजगार सहुलियत कर्जा वितरणको शुभारम्भ गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय पालुङटार गोरखाले युवा स्वरोजगार सहुलियत कर्जा वित्तरण

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७

गोरखामा काठेपोल विस्थापन कार्य करिब अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार काठेपोल विस्थापन कार्य अन्तिम चरणमा पुगेको हो । जिल्लाभर करिब २ हजार भन्दा

हामीमध्ये धेरैले केबलकारमा यात्रा गर्यौं होला। पारदर्शी डब्बाभित्र बसेर पहाडहरूबीच सरर गुड्दै वरपरका दृश्य हेर्नुको मजा बेग्लै हुन्छ। यस्तै गुडिरहेको केबलकारभित्र ओछ्यानमा ढल्केर सुत्न पाएरु दैनिक जीवनको दौडधुप बिसाउन आरामले

शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले अध्यक्ष भएपछि बुझेको पहिलो महिनाको पारीश्रमिक विद्यालयलाई दिएका छन् । आफुले पहिले अध्ययन गरेको गोरखाको गण्डकी गाउँपालिका ७ को ज्ञानमार्ग माविलाई उनले ३६ हजार

तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग

सूर्यनाथ उपाध्याय नेपालको मध्यभागबाट पानी संकलन गर्दै सप्तगण्डकी नदी बग्छ । सप्तगण्डकीका सातमध्ये दुई नदी त्रिशूली र बुढीगण्डकी तिब्बतमा उत्पत्ति भई नेपालमा प्रवेश गर्छन् । बुढीगण्डकी करिब १२० किलोमिटरको यात्रा गरेपछि बेनीघाटमा