| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

सवारी दुर्घटना हुँदा प्रहरी नै बनाउँछ झुटो विवरण !
सवारी दुर्घटना हुँदा प्रहरी नै बनाउँछ झुटो विवरण !

सरकारले सिण्डिकेटको अन्त्य गरेको घोषणा ग¥यो । तर, यात्रुले पाउने सास्ती भने अझै अन्त्य भएको छैन । रुट पर्मिट नै नभएको ग्रामिण सडकमा जोखिम मोलेर सवारी सञ्चालन भइरहेका छन् ।

लाइसेन्स
लाइसेन्स छपाइमा चरम लापरबाही

ठूलो भर्‍याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएका फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो । कार्यालयले असार १९ मा बायोमेट्रिक लाइसेन्स जारी गर्दा फोटो धमिलो आउने भएकाले पुन: फोटो खिच्न आउनु

ganga maya
अन्तत न्याय पाईन गंगामायाले !

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।  स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार पौडेललाई पक्रेर डिल्लीबजार कारागारमा राखिएको छ। कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना

सुन
सलबलाउँदै चिनियाँ सुन तस्कर

३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति तथा उनीहरूलाई सघाउने प्रहरी अधिकारी धमाधम पक्राउ परेपछि केही हच्किएका सुन तस्कर फेरि सलबलाउन थालेका छन्। सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयले

jail
हेर्नुस, कुन देशको जेलमा कति जना नेपाली !

विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भनपरराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी

मृत्यु
रुखबाट लडेर घाइते ढकालको मृत्यु

बिहीबार रुखबाट लडेर घाइते भएका अजिरकोट गाउँपालिका ३ काफलडाँडा दवाडी गाउँका दिपक ढकालको निधन भएको छ । बाख्रलाई घाँस काट्न खनायोको रुखमा चढेका २६ वर्षका ढकाल सोही रुखबाट लडेर घाइते

sungur
गोरखामै माझी उत्थानको बजेटले सुंगुर काटेर भोज !

दरौँदी ः स्थानीय तहले लक्षित बर्गको कार्यक्रम अन्तर्गत माझी उत्थान कार्यक्रमको बजेट भोजभतेर गरेर खर्च गरेको पाइएको छ । गण्डकी गाउँपालिका ८ माझीटारका लागि बिनियोजित ५५ हजार रुपियाँले सुँगुर काटेर

धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । भूकम्पकाे केन्द्रबिन्दु भारतकाे अासाम बनगाई गाँउ अासपास रहेकाे राष्ट्रिय भूकम्पमापन केन्द्रका सिस्माेलाेजिष्ट भरत काेइरालाले बताए । पूर्वका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लामाधक्का महसुस गरिएको थियो।भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
रोकिएन भूकम्प, आज धादिङ केन्द्रबिन्दु भएर ४.१ को पराकम्प

काठमाडौं : धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई बिहिबार पुनः गोरखा भूकम्पको परकम्प गएको छ। बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि असार १४

muglin
नारायणगढ—मुग्लिन सडकः पहिरो पन्छाउने प्रयास जारी, डेढ घण्टापछि सडक खुल्ने

ठूलो पहिरो खसेपछि बुधबार बिहानैदेखि बन्द नारायणगढ-मुग्लिन सडकखण्ड खुलाउने प्रयास भइरहेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा बिहान साढे ५ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो करिब

पहिरो फाल्दैमा बित्छ श्यामचेतबासीको दिन

हातमुख जोर्ने मकैबाली र कोदोको बिउ पहिरोले पुरेपछि आरुघाट गाउँपालिका १ श्यामचेतका किसान चिन्तित भएका छन् । निरन्तरको बर्षातपति गाउँमाथि बाट आएको पहिरोले करिब ३० घर किसानको रोप्ने बेला भएको