
प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–२ सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०७४ सालदेखि फरार रहेका बेदकोट गाउँपालिका–४ का सुरेश लुहार र बेल्डाडी गाउँपालिका–५ की दिपा जोशी पक्राउ परेका

गोरखादेखि बारपाकसम्म सडक कालोपत्रेको जिम्मा पाएका निर्माण ब्यवशायी (ठेकेदार) ले काम नगर्दा वर्षौँ देखिको आयोजना अलपत्र छ । २०७२ मा दुई वर्ष भित्र काम सिध्याउने गरी सुरु भएका ती सडक

काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन्। भारत घर भई काठमाडौं महानगरपालिका-१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

चितवन जिल्लामा कोरोना संक्रमणबाट ६७ प्रतिशत निको भएका छन् । देशभर र अन्तराष्ट्यि तथ्यांकका आधारमा हेर्दा यो दर कम हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४ हजार ४ सय

गण्डकी प्रदेशमा थप ८८ जना कोरोना संक्रमित थपिएको छ । प्रदेशका ६ जिल्लामा ८८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमध्ये कास्कीका ५०, गोखराका ३३, लमजुङका २

धादिङबाट काठमाडौं आइरहेको स्कार्पियो दुर्घटना हुँदा मंगलबार पाँच जना घाइते भएका छन्। बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहमा बिहान ८:४५ मा दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइते हुनेमा नीलकण्ठ

जनता समाजवादी पार्टी नेपाल गोरखा जिल्ला सदस्य रोज गुरुङ (चन्द्रमान) को निधन भएको छ । धार्चे गाउँपालिकाका पार्टी सचिव समेत रहेका उनको असामयिक निधनप्रति सोमवार जिल्ला पार्टीले शोक बक्तब्य जारी

विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए । विराटनगर- ११ का

बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ वर्षीय एक जना कोरोना संक्रमित पुरुषको मंगलबार बिहान १० बजे मृत्यु भएको हो।