| आइतवार, कार्तिक २२, २०८३

बिचार

सहिद शब्दको पुनर्व्याख्या

यादव देवकोटा : सहिद कस्ता व्यक्तिलाई भनिएको छ भन्नेबाट छलफल सुरु गर्नुपर्छ । खासगरी राजा महेन्द्रको पालामा २०१२ साल माघबाट काठमाडौँ नगरपालिकाले सहिद सप्ताह मनाउन सुरु गरेको रेकर्ड देखिन्छ ।

बालुवा अवैध चोरी निकासी नियमन गरौँ

करिब करिब सबै स्थानीय तहले ढुंगा, गिटी, बालुवाको ठेक्का लगाइसकेको छ । यतिबेला धमाधम निर्माण सामग्री उत्खनन भइरहेका छन् । ढुंगा, गिटी, बालुवा उत्खनन तथा ओसारपसारमा व्यापक अनियमितता हुनेगर्छ ।

मृत्युदण्ड दिनैलाग्दा सहिद गंगालाल श्रेष्ठले के बोलेका थिए ?

रातोपाटी स्पेसल प्रकाश विकल्प रातोपाटी सहिद ती हुन्, जसले देशका खातिर आफ्नो प्राण त्यागे । हिजोको भन्दा आज र आजको भन्दा भोलि नागरिक र राज्यको अवस्थामा सुधार आउनु नै सहिदको

सीआईएले यसरी पारेकाे थियाे नेपालकाे संसदलाई एम्वुसमा

संजिव वाग्ले : ‘नेपाल र तिब्बत सहितको क्षेत्रमा युद्ध, लोभ र व्यापारद्वारा मात्र पकड राख्न सम्भव छैन । यसका लागि स्थानीय जातिलाई विभाजन गर्नुपर्दछ भनेर आफैंले लेखेको काठमाडौं प्रतिवेदन सम्झन्छु

महिला उद्यमशीलताको महत्व तथा आवश्यकता

गम्भीरबहादुर हाडा उद्यमी शब्दको मूल अर्थ हो, यस्तो आर्थिक नेता जो, नयाँ वस्तुहरू, नयाँ प्रविधि तथा पूर्तिका लागि स्रोतहरूलाई सफलतापूर्वक प्रचलित गरेर सुअवसर बनाउने योग्यता राख्छ । जसले आवश्यक संयन्त्र

प्याराग्लाइडिङ सपना मात्र कि साकार पनि ?

गोरखा नगरपालिकाले उपल्लोकोटबाट प्याराग्लाइडिङ गर्ने भनेर सम्भाव्यता अध्ययन ग¥यो । रोट्रयाक्ट क्लवसंगको समन्वयमा पोखरा बाट विज्ञ टोली ल्याएर परीक्षण उँडान गरी प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरेको थियो । अब गोरखाबाट प्याराग्लाइडिङ

डा केशीको सत्याग्रह र संसदको बज्रयुद्धको अर्थ

गाउँबस्तीका भुक्तभोगीहरु भन्छन् दुई बथान ब्वाँसाका बीच घमासान लडाइँ पर्यो भने अदना गाईहरुलाई सजिलोे हुन्छ । तिनीहरु सुरक्षित रहन सक्छन् । हुन पनि जङ्गलराजमा कहिलेकाहीँ समानधर्मी हिंस्रकहरुका बीच घम्साघम्सी पर्दा

ढिलो बिबाह गर्दा के कस्ता परिणाम हुन्छ ?

पछिल्लो समय ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसको कारणलाई हेर्दा अत्यन्तै व्यस्त जीवन, करियरको चिन्ता, व्यावसायिक उचाइमा पुग्ने ध्येय, विदेश जाने सोच आदि प्रमुख देखिन्छन् । सेलिब्रेटी मात्र

लिगलिगकोटको बाँसे पोल कहिले होला बिस्थापन ?

आम नेपालीहरुले सरकारी संस्थान तथा व्यापारिक प्रतिष्ठानप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक पाइँदैन । तर केही बर्षदेखि नेपालीहरुले विद्युत प्राधिकरणप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । कुलमान घिसिङले लोडसेडिङमुक्त नेपाल घोषणा

पृथ्वीनारायण निर्विकल्प युगपुरुष

पृथ्वीनारायण शाह वंशगत कुलीन राजाभन्दा राष्ट्रनिर्माता तथा साम्राज्यवादविरोधी क्षेत्रीय नायक थिए भन्ने इतिहासले स्पष्ट पारेको छ । एकीकरणका निम्ति सामरिक शक्ति सञ्चय तथा युद्ध तथा सम्बन्धित सम्बन्ध विस्तार र व्यवस्थापनका चापले