| शनिबार, बैशाख ८, २०८१

पोखरामा होटलमा बसेका विदेशिको ढल्दा मृत्यु

पोखरा, २० चैत /पोखराको लेकसाइडमा रहेको एक होटलमा बसेका विदेशी पर्यटकको मृत्यु भएको छ । लेकसाईडमा रहेको होटल एडममा चैत ११ गतेबाट बस्दै आएका देखी जर्मनी नागरिकको मुटु सम्बन्धी समस्याका कराण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जर्ननी नागरिक ERNST  LUDWIG  DREGER  मृत्यु भएको हो ।

होटलमा विरामी भई लडेपछि उनका उपचाका लागि सिआइडव्लुइसि हस्पिटलमा उपचारका लागि लगिएको थियो । अस्तालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिए ।

पर्यटक प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोलि खटि गई सम्बन्धित दुतावास संग सम्पर्क गरि शवलाई आफ्नै देश पठाउने प्रक्रिया भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्