
तातोपानी मेला सम्पन्न (फोटो फिचर)
गोरखाको धार्चे गाउँपालिका ३ उहियामा भएको तातोपानी मेला सम्पन्न भएको छ । माघ १५ गतेदेखि २० गतेसम्म भएको मेलामा स्थानिय बासीन्दाले उत्पादन गरेका हस्तकलाका सामाग्री बेचबिखन हुनुका साथै कृषि प्रदर्शनी गरिएको थियो । ‘आफ्नो गाउँठाउँको पहिचान खेलकुद कला जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ तातोपानी संरक्षण क्षेत्र तथा संवद्र्धन विकास केन्द्रले मेला आयोजना गरेको हो ।









तस्विर लक्ष्मण गुरुङको फेसबुकबाट लिईएको हो ।




