
गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा कबर्डहल निर्माण सुरु भएको छ । गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बुधवार एक कार्यक्रमका बीच कबर्डहलको सिलान्यास गरेका हुन् । कबर्डहलको सिलान्यास गर्दै अध्यक्ष

तनहुँको आँबुखैरेनी गाउँपालिकाले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७७÷०७८ को विकास निर्माण लगाएत सेवा प्रभावका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको गाउँपालिका कार्यालयले जनाएको छ

गोरखा नगरपालिका वडा नं ६ मा रहेको गोरक्षनाथ वैदिक गुरुकूल विद्यालयलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । निर्माण व्यवसायी संघ जिल्ला समिति गोरखाले बुधबार गुरुकुललाई कपडा हस्तान्तरण गरेको हो ।

पुलको अबरोध आफै हटाउने पालिकाको चेतावनी गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि वनेको पक्की मोटरेबल पुल वनेको तीन महिना भयो । तयार भएको पुल सुचारु

राष्ट्रिय गौरबको बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा बितरणमा गर्दा ह्रासकट्टी नगर्न अर्थ मन्त्रालयले सुझाव दिएको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्राचार गर्दै अर्थ मन्त्रालयले ह्रासकट्टी

बेलायत : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका

पारिवारिक निजी वन संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा कविता अर्याल चयन भएकी छिन् । गोरखा सदरमुकाममा मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनले अर्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक अधिकारीले कोभिडविरुद्धका खोपले नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ भेरिएन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न

पछिल्लो समय चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुगेको छ । असारयता किलोमै २५ रुपैयाँले वृद्धि भएर चिनीको मूल्य १०० रुपैयाँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । गत असारमा

आज बुधबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै