| शुक्रबार, कार्तिक २७, २०८३

समाज

बन्दीपुर केबलकारमा रु दुईअर्ब ६० करोड लगानी

तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र

नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा ६ लाख बढी महिला

नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

२० बर्ष बित्यो, कुन्दुरटार नहरमा अझै पानी बगेन

पाँचसय हेक्टर जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा अहिलेसम्म पानी बग्दैन । करोडौँ रुपैयाँ खर्च भयो तर वर्षमा एक किलोमिटर नहर बन्न सकेन । २०७६

फेसबुक ह्याकबाट सांसद नै पीडित
तपाईंको फेसबुक कुन–कुन उपकरणमा खुल्लै छ ? यसरी गर्नुहोस् लग–आउट

फेसबुक प्रयोगकर्तामध्ये धेरैलाई आफ्नो फेसबुक कहिले खोलेको भन्ने ठ्याक्कै थाहा नहोला। यो थाहा भइहाले पनि कुन(कुन उपकरण (मोबाइलरल्यापटपरकम्प्युटर) बाट लग(इन गरेको भन्ने याद नहोला। यसो गर्दा फेसबुक असुरक्षित हुन सक्छ।

शिक्षक बढुवा गर्दै आयोग, माग्यो आवेदन

शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सामुदायिक विद्यालयहरूमा प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक पदहरूमा बढुवाका लागि आवेदन मागेको छ।

राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने : निर्वाचन आयोग

१९ पदका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका

जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदै

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक हुने भएको छ । योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेर सार्वजनिक गर्न लागेको हो । जनगणनाको स्थलगत

नेपालमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागेसँगै बालबालिकामा पनि सङ्क्रमण देखिन थालेको छ । कोरोनाविरुद्धको खोप पहुँचभन्दा बाहिर साना बालबालिका रहेकाले सङ्क्रमणको उच्च जोखिम रहेको बालरोग विशेषज्ञहरू बताउँछन् ।

म्याद सकियो, अझै विद्यालय व्यवस्थापन समिति गठन भएन

गोरखा नगरपालिका भित्रका पाँच वटा विद्यालयमा अझैसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । नगरपालिका भित्रका सबै विद्यालयहरुमा पुस मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गरिसक्नुपर्ने थियो । तर समयसीमा

विद्युतीय गाडी किन्ने विचारमा हुनुहुन्छ ? ध्यान दिनुहोस् यी महत्वपूर्ण कुरा

पछिल्लो समयमा विद्युतीय गाडी निकै नै चर्चामा आइरहेको छ । केही समयअगाडि मात्र छलफलको विषय भएको विद्युतीय गाडीमा अहिले निर्मातादेखि प्रयोगकर्ता सबैजना भविष्य विद्युतीय गाडिको नै हो भनेर लागिपरेका छन्