| शुक्रबार, कार्तिक २७, २०८३

समाज

आज हल्का वर्षा र हिमपातको सम्भावना, भोलि मौसम सफा हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको

सुनचाँदीको मूल्य घट्यो

शुक्रबार सुनचाँदीको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज शुक्रबार सुनको मूल्य अधिकतम ९०० रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । घटेको

सुपर त्रिशुली जलविद्युत आयोजनाले बुटारमा बेलिब्रिज निर्माण थाल्यो

सुपर त्रिशुली जलविद्युत आयोजनाले त्रिशुली नदीमाथि बेलिब्रिज निर्माण कार्य सुरु गरेको छ । चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला र गोरखाको गण्डकी गाउँपालिकाको बुटार जोड्ने गरी ब्लु इनर्जी कम्पनीले बेलिब्रिज बनाउन लागेको

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

 तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड

विहिवार ४८ जना डिस्चार्ज, ३० जना संक्रमित थपिए

गोरखामा बिहिबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभित्रका १२ जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार

मान्बुको रिचेतखोलाबाट पाँच मेगावाट विद्युत उत्पादन सुरु

मान्बु र काशिगाउँको बीचमा पर्ने रिचेतखोलाबाट पाँच मेगावाट जलविद्युत उत्पादन भएको छ । रिचेतखोला जलविद्युत कम्पनी प्रालिले परीक्षण उत्पादन पूरा गरी व्यवसायिक उत्पादन सुरु गरेको हो । रिचेतखोला साना जलविद्युत

कुन्दुरटार सिँचाइ योजना नेपालको विकास पद्धतिको प्रतिनिधि

नेपालको विकास कसरी हुने गरेको छ ? यसको उत्तर कुन्दुरटार सिँचाइ आयोजना हेरे पुग्छ ।पाँचसय हेक्टर जमिन सिंचाई गर्नेगरी २०५९ सालमा सुरु भएको यो आयोजना अहिलेसम्म सम्पन्न भएको छैन ।

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।  बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा

जिल्ला प्रहरी कार्यालयको नयाँ भवन आइजिपीले उद्घाटन गर्ने

जिल्ला प्रहरी कार्यालयको नयाँ भवन माघ १६ गते उद्घाटन हुने भएको छ । प्रहरी महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले नबनिर्मित भवनको उद्घाटन गर्ने तय भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

‘हेलचेक्रयाइँ गरे ओमिक्रोनले ज्यानै लिन सक्छ’

मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ। यससँगै कोरोनको पछिल्लो भेरियण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।  आम मानिसले आफूलाई भएको संक्रमण मौसमी