
गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका

सत्ता गठबन्धनभन्दा बाहिर चुनावी तालमेल गर्नु नैतिकताले नदिने जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । जसपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न मंगबार गोरखा आएका उनले पत्रकारहरुसितको कुराकानीमा

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा समाजवादीका स्थानीय एजेण्डा र पार्टी विद्रोका

जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन्। तनहुँ अदालतमा आइतबार भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन्। जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि

मिस नेपाल प्रतिस्पर्धाको नयाँ संस्करणका लागि आवेदन खुलेको छ। आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै ‘मिस नेपाल २०२२’को आवेदन खुलेको घोषणा गरेको हो। आगामी असार ४ गते मिस नेपाल
जिल्लाको बन्दिपुर गाउँपालिका-३ धोद्रेमा आफ्नै घाँटी रेटी आत्माहत्याको प्रयास गरेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजे ४५ वर्षका लालबहादुर चेपाङले घर नजिकैको बारीमा गई धारिलो

एकीकृत समाजवादीका नेता झलनाथ खनालले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तह चुनावमा नजाने बताएका छन् । झापा धुलाबारीमा मंगलबार मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा ४०० रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार,