
पहिले एसएलसी परीक्षा दिन सदरमुकाम सम्म विद्यार्थी धाउनुपर्ने बाध्यता थियो । बिस्तारै तत्कालिन गाविस भित्रकै विद्यालयमा परीक्षा केन्द्र तोकिन थाल्यो । एसईई सुरु भएपछि त झनै विद्यार्थीलाई सजिलो हुने गरी

नेपाल एकिकरण थालनी गर्ने पृथ्वीनारायण शाहको इतिहासको जर्गेना गर्न गोरखामा महिला उद्यमीहरु लागिपरेका छन् । पृथ्वीनारायण शाहको ‘स्ट्याचु’ बनाएर गोरखा आउने पाहुनालाई उपहारको रुपमा बिक्री गर्ने योजनामा महिलाहरुले तालिम लिएका

गोरखामा गठबन्धन दलहरु बिच आज राती अबेर सम्म सहमती हुने संभावना देखिएको छ । गठबन्धन दल कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच बेलुकी सात बजे होटल गार्डेनमा

गोरखामा सत्ता गठबन्धन भित्रका चार दल बिच चुनावी तालमेल नटुङ्गिँदा चुमनुब्री गाउँपालिकाका उम्मेदवार अन्यौलमा परेका छन् ।कांग्रेस, माओवादी, जनता समाजवादी र एकिकृत समाजवादी बिच गठबन्धन हुँदा कुन वडा कसको भागमा

गोरखा जिल्लाको लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका–४ लाप्राकमा सोमबारदेखि सुरू भएको महोत्सव बुधबार सकिएको हो। महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते सार्वजनीक बिदा दिएको छ । २०७२ सालमा सोही गाउँपालिकाको बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । भुकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा बिदा दिइएको

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ । चैत २२ गते धादिङ र गोरखाका जिल्ला मुआब्जा निर्धारण समितिले मूल्य तोकेसँगै आयोजना कार्यालयले

नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि हुँदै छ । शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम