
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर विहान ११ बजेदेखि साना सवारी पास हुने व्यवस्था गरेको हो । तर,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो

पहिरोका कारण मुग्लिङ आँबु खैरेनी सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ । गोरखाको बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत महेन्द्र राम्जाली वैशाख महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् । स्थानीय तह निर्वाचनमा उनले खेलेको अतुलनीय भूमिकालाई मध्यनजर गरी प्रहरी हवल्दार राम्जालीलाई पुलिस

गोरखाको वारपाक सुलिकोट गाऊँपालिकाले नवनिर्वाचित जनप्रतिनिधि र वडा सचिवहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।जेठ २५ र २६ गते चलेको अभिमुखीकरणमा जनप्रतिनिधि र सचिवहरुलाई पालिकाको नियमित काम र त्यसलाई थप

बिहिबार रातभरको बर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ । वडा नं. ९ मा

काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट स्रोत नखुलेको ३

चितवनको इच्छाकामना गाउँपालिका– ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा नै अवरुद्ध थियो। जिल्ला प्रहरी कार्यालय

नेपालका विभिन्न सहरमा सञ्चालित फ्रि जापानी भाषा र भिसा उपलब्ध गराउने भिक्टोरी निहोन एजुकेशनल कन्सल्टेन्सी (जापान जाने बाटो) अब गोरखाको सहरमा पनि खुलेको छ । देशका विभिन्न सातवटा सहरबाट सेवा

पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए